अरबिन्द्र गौतम / बनेपा १३ , साउन / बनेपा – काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड न मोडेल एजेनसीले पहिलो अडिसन सम्पन्न गरेको छ । यहीँ आउदो शनिबारका दिन ग्रान्ड अडिसन गर्ने लागेको छ । मोडेल बन्नेहरुको लागि सुनौलो अवसर भन्दै यस संस्थाले १३ देखी ३० बर्षका बिबाहित ,अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भर्न
१२ , साउन / काभ्रेपलान्चोक – बनेपा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल काभ्रेको चौथो अधिबेशन हिजो बनेपामा सम्पन्न भएको छ । काभ्रेका सबै कलाकारको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय लोक तथा दोहोरी प्रतिस्ठान नेपाल काभ्रेको चौथो अधिबेशनमा काभ्रेका नव कलाकारको सक्रियता धेरै नै देखिन्छ । काभ्रेलि नव कलाकारहरु नै निर्बिरोध निर्वाचित
९ , साउन / काभ्रेपलान्चोक – बनेपा गोमा कोईराला र लोकेन्द्र वलिको संयुक्त प्रस्तुतिमा कति रोउली हे मेरो सानुले बोलको निकै मर्मिक लोक गित आज बाट सार्वजनिक गरिएको छ । गोमा कोईराला र भागिरथ चलाउनेको आवाजमा गित तयार गरिएको छ । गितमा बिदेशी भुमिमा जानुको पिडा र बिदेशमा गएर कस्तो काम गरिन्छ कति संघर्ष गर्नु
८ , साउन / काभ्रेपलान्चोक – बनेपा आजभोलि कलाकार भन्नको लागी धेरै गार्हो छैन जो कोहि पनि कलाकार बन्न सक्छन् । केही पैसा लगानी गर्ना साथ कलाकार बनिन्छ । त्यस्ता कलाकार लाई केही थाहा हुदैन कलाकार के हो ? कला के हो ? भनेर यस्ता कलाकारले गर्दा राष्ट्रिय स्तरका कलाकारको बेइज्त हुँदै गएको देखिन्छ ।
काभ्रेपलान्चोक – बनेपा एउटा सफल कलाकार बन्नको लागि सबै कलाकारले धेरै मेहनत र षंघर्स गरेको हुन्छन् । तैपनि सबै कलाकार सफल हुन सक्दैन्न । कलाकार बन्न धेरै गार्हो छ । यस्तै सञ्चारकर्मी सबिना भट्ट पनि कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको छ । संचारको साथ साथै कला क्षेत्रमा पनि पाहिला अगाडि बढाउनु भएको छ । एक
अर्पना खरेल / काभ्रेपलान्चोक काभ्रेपलान्चोक – बनेपा नेपाली दोहोरि गीत संगीतले बजारमा निकै तहल्का पिटेको छ अहिले मौलिक लोक गीत संगीत बजारमा आउदा छोटो समयमा करोड क्लबमा भिउज पाउदैछन लोक गीत संगीत अहिले जमाना फेरिएको छ गीत संगीत डिजिटल प्रबिधिबाट अगाडी बढेको छ अहिले मात्र गीत संगीतको बजार युटुब मात्र छ । पछिल्लो समयमा टिकाराम
अर्पना खरेल / बनेपा ३ , साउन / काभ्रेपलान्चोक – बनेपा मालती डिजिटलको प्रस्तुतिमा भरत भुल र बिर्ख विश्वकर्माको तिज गित घरै सुन्दर भा छ आज बाट सार्वजनिक गरिएको छ । माया प्रेमको कुरालाई लिएर गित निर्माण गरिएको छ । घरै सुन्दर भा छ बोलको गितमा सम्झना भण्डारी , बिर्ख विश्वकर्मा भरत भुलको आवाज रहेको
५ , साउन / काभ्रेपलान्चोक – बनेपा त्रिपुरा म्युजिकको प्रस्तुतिमा दिनेश भण्डारी र सावित्री राना मगरको संयुक्त कोसेली सिन्धुपाल्चोक घर बोलको गित बजारमा आएको छ । सिन्धुपाल्चोक घर बोलको गितमा दिनेश भण्डारी , सावित्री राना मगर र इश्वर सापकोटाको आवाजमा गित बजारमा आएको हो ।
३१ , असार / काभ्रेपलान्चोक – बनेपा केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या
३१ , असार / काभ्रेपलान्चोक – बनेपा केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बाईदिए पश्चात आवागमनमा सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध किसिमको समस्या