Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बिक्रम गौतमको स्वरमा “मच्चाउन लाई धुम” बोलको गित बजारमा

Sunday, July 21, 2019 National Power

अर्पना खरेल / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा नेपाली दोहोरि गीत संगीतले बजारमा निकै तहल्का पिटेको छ अहिले मौलिक लोक गीत संगीत बजारमा आउदा छोटो समयमा करोड क्लबमा भिउज पाउदैछन लोक गीत संगीत अहिले जमाना फेरिएको छ गीत संगीत डिजिटल प्रबिधिबाट अगाडी बढेको छ अहिले मात्र गीत संगीतको बजार युटुब मात्र छ ।

पछिल्लो समयमा टिकाराम श्रेष्ठ र सर्मिला श्रेष्ठको मच्चाउन लाई धुम बोलको गित आज बाट सार्वजनिक गरिएको छ । अहिलेका चर्चित गायक गायिका बिक्रम गौतम र मेलिना राईको स्वरमा गित बजारमा आएको छ ।

टिकाराम श्रेष्ठको शब्दमा गायक बिक्रम गौतमले लय भरेका छ्न भने सागर गौतमले निकै रमणिय स्थानमा छायांकन गरेका छ्न । गित निकै राम्रो बनेको गायक बिक्रम गौतमले पावर न्युजलाई जानकारी दिनु भएको छ ।

अर्जुन सिलवालको कोरियोग्राफरमा बनेको गितलाई पदम सुबेदिले सम्पादन गरेका छन् भने दृस्य निर्माण धनेश्वर फिल्मस प्रालिले गरेको छ भने रंग भरेन काम मिलन बिकले गरेका छ्न ।

यस्तै मच्चाउन लाई धुम बोलको गितमा अभिनय भने आयुस्मा कार्की ,टिकाराम श्रेष्ठ , भगवान खत्री , दिलमाया श्रेष्ठ , शंकर श्रेष्ठले गरेका छ्न
https://www.youtube.com/watch?v=M9LN_2ipENw&feature=share