Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पुजा के.सिको अभिनयमा घरै सुन्दर भा छ बोलको तिज गित बजारमा

Friday, July 19, 2019 National Power

अर्पना खरेल / बनेपा
३ , साउन / काभ्रेपलान्चोक – बनेपा मालती डिजिटलको प्रस्तुतिमा भरत भुल र बिर्ख विश्वकर्माको तिज गित घरै सुन्दर भा छ आज बाट सार्वजनिक गरिएको छ । माया प्रेमको कुरालाई लिएर गित निर्माण गरिएको छ । घरै सुन्दर भा छ बोलको गितमा सम्झना भण्डारी , बिर्ख विश्वकर्मा भरत भुलको आवाज रहेको छ भने गितमा लय राजन कार्कीको र शब्द सन्ध्या केसिको रहेको छ ।

रमणीय स्थानमा बिरेन्द्र भट्टले छायांकन गरेका छ्न भने अमर शाक्यले सम्पादन गरेका छ्न । मालती प्रोडक्सन हाउसले दृश्य निर्माण गरेको छ । यस्तै गितमा रामजी खाँड , पुजा केसि , सुनिता वस्याल , हिरोज केसिको बेजोड प्रस्तुति देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=hrQbK5pGqDQ&feature=share