Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सबिन गौतमको निर्देशन र अभिनयमा कति रोउली हे मेरो सानुले बोलको गित बजारमा

Thursday, July 25, 2019 National Power

९ , साउन / काभ्रेपलान्चोक – बनेपा गोमा कोईराला र लोकेन्द्र वलिको संयुक्त प्रस्तुतिमा कति रोउली हे मेरो सानुले बोलको निकै मर्मिक लोक गित आज बाट सार्वजनिक गरिएको छ ।

गोमा कोईराला र भागिरथ चलाउनेको आवाजमा गित तयार गरिएको छ । गितमा बिदेशी भुमिमा जानुको पिडा र
बिदेशमा गएर कस्तो काम गरिन्छ कति संघर्ष गर्नु पर्छ भनेर गित मार्फत देखाउन खोजीएको छ ।

कति रोउली हे मेरो सानुले बोलको गितमा लोकेन्द्र वलिको लय , शम्भु नेपाल र लोकेन्द्र वलिको शब्दमा बनेको गितको एरेन्ज भने बिष्णु तामाङले गरेका छ्न ।

रमणिय स्थानमा सागर गौतमले छायांकन गरेको गितको भिडियो निर्देशन भने मोडल सबिन गौतमले गरेका छ्न । जिसि फिल्ममा प्राली गितको उत्पादक तथा वितरक रहेको छ भने सबिन गौतम , आयुस्मा कार्कीले गितमा अभिनय गरेका छ्न