अरबिन्द्र गौतम / काभ्रेपलान्चोक १८ , फागुन / काभ्रेपलान्चोक – बनेपा मिलन फिल्मस प्रोडक्सन प्रा। लिको प्रस्तुतिमा राजन ढकालको मायामा फेल भाको बोलको गित केही दिन अगाडि बाट युटुब मर्मत रिलिज भएको छ । राजन ढकालको मायामा फेल भाको बोलको गित लोकलयमा आधारित गित हो । गितमा अशोक कुमार सापकोटा , राजन ढकाल , लक्ष्मी
१३ , फागुन / काभ्रेपलान्चोक – बनेपा सिन्धुलि तिनपाटन गाउँपालिका ५ मा बस्नु हुने बाबु टेक बहादुर तमाङ र आमा राममायाँ तमाङको कोख बाट जन्मनुभएकी मोडल प्रिति तमाङ आज भोलि निकै चर्चामा आउनु भएको छ भर्खरै सार्वजनिक भएको कुटुकुटु कान्छू बोलको गित पनि धेरै नै चर्चामा आयो यस गितमा पनि प्रिति तमाङले निकै राम्रो अभिनय
१६ , फागुन / काभ्रेपलान्चोक – बनेपा नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह “समय आएपछि” बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रिको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् । मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र
१३ , फागुन / काभ्रेपलान्चोक – बनेपाको पुल बजारमा यहीँ माघ २७ देखी स्टिक्स एण्ड स्टेक्स रेस्ट्रो एण्ड लाउन्जको सरुवात भएको छ । यहाँ विभिन्न परिकार खाना , खाजा , बस्नको लागी कटेजको साथै एकान्त परिवारिक वातावरण रहेको छ ।
अरबिन्द्र गौतम माघ , २७ / काभ्रेपलान्चोक – बनेपा सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ । महेश नेपालीको शब्द तथा शितल राज गिरीको लय
माघ , २५ / काभ्रेपलान्चोक – बनेपा नेपाली लोक सांगीतिक यात्राका लोकप्रिय सर्जक अनि संगीतकार हुन सुमन ढकालको रमझम गित फुलको बास्नाले चर्चा कमाएको छ । उनले केहि समय अघी मात्रै मन छुने मार्मिक गित दुखी जिबन बजारमा लिएर आएका थिए । त्यै गितको सफलतासंगै यतिबेला मौलिक लोक गित फुलको बास्नाले भर्खर मात्र सार्बजनिक गरेका
काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्धारा आयोजित नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ को फाईनल माघ २४ गते विहिवार राष्ट्रिय नाचघर काठमाण्डौ मा हुने भएको छ । कुल ५१ विधामा प्रतिस्प्रधा हुने अवार्ड कार्यक्रमकमा ३०० भन्दा माथी कलाकार एवं सर्जकहरुको सहभागिता रहने वताईएको छ ।
माघ ,९ / काभ्रेपलान्चोक – बनेपा काभ्रेको पनौती नगरपालिका ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए। उनका अनुसार बसमा सवार २७
अरबिन्द्र गौतम / काभ्रेपलान्चोक ८ , माघ / काभ्रेपलान्चोक – भिम पौडेलको लाम कि नलाम पिरती बोलको गित केही समय अगाडि युटुब मर्मत रिलिज भएको छ । केहि दिन अगाडि सार्वजनिक भएको लाम कि नलाम पिरती बोलको गित युटुब च्यानल बाट आएको हो । गितमा गायिका देबि घर्ती र भिम पौडेलले आवाज भरेका छ्न ।
अरबिन्द्र गौतम / बनेपा माघ ७ , काभ्रेपलान्चोक – बनेपा प्रथम नमोबुद्द मसोत्सब २०७५ पुष २६ बाट शुरु भै यहीँ माघ ६ गते सम्पन्न भएको छ । समापन समारोहमा , प्रमुख अतिथी काभ्रे जिल्ला प्रदेश सभासद, क्षेत्र न। द्द ख का माननीय चन्द्र लामा ज्यु, बिशिस्ट अतिथि, नगरपालिका प्रमुख टिपि शर्मा तिमल्सिना , उपप्रमुख रामदेबी