Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

सिन्धुपाल्चोक कलाकार मन्च गठन

८ , भदौ / काभ्रेपलान्चोक – बनेपा सिन्धुपाल्चोकका कलाकार समुहले एउटा छुट्टै किसिमको कलाकार मन्चको बैठक बसी बिभिन्न चर्चित कलाकारहरुलाई समेत समेटेर एउटा सस्थाको स्थापना गरेको छ । यस संस्थामा आबद्द हुने सबै कलाकारहरुको एउटै उदेश्य भनेको सिन्धुपाल्चोक जिल्लालाई एउटा छुट्टै किसिमले चिनाउने उदेश्यले गठन गरिएको बताए । यस बैठकमा चर्चित कलाकार घमेस दुलालको समेत

दिदि भाई बजारमा ( भिडियो सहित )

६ , भदौ / काभ्रेपलान्चोक – बनेपा दिदी भाईको पारिवारिक सुख दुस्ख लाई समेटेर दिदी भाइ दोहोरि गीत डिजिटल बजारमा आएको छ । गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लोक गायिका गीता देवीको रहेको छ । गीता देवीको संगीत रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा

नाच्नेले नाचम बोलको तीज गीत बजारमा

३ ,भदौ / काभ्रेपलान्चोक – बनेपा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर नाच्नेले नाचम बोलको तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने

काभ्रे फेस्ट फेसन सो भदौ ७ गते हुने

२८ , साउन / काभ्रेपलान्चोक – बनेपा एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काभ्रे जिल्लामा पहिलो पटक सो कार्यक्रम आयोजना गरेको हो ।साउन १८ गते सम्पन्न भएको अडिसनबाट १३ देखि ३० बर्ष उमेर समुहका ३६ जना विवाहीत अविवाहीत महिला पुरुषले आगामी भदौ ७ गते बनेपा हुने तिजस्पेसल सिजन २ कार्यक्रम र लाईभ कन्र्सर्ट विथ फेसन

भक्तपुरको जगातीमा कपडा बैंकको स्थापना

२६ , साउन / काभ्रेपलान्चोक – भक्तपुर स्थित श्री बालसेवा आधारभूत विद्यालय, हनुमानघाटको परोपकार संस्था प्राङ्गणमा ज्ञण्ण्क ग्रुपको सिद्धान्तलाई सर्मथन गर्दै फ्यूजन नेपाल र पद्मम ज्योति फाउन्डेसनको सहकार्यमा कपडा बैंकको उद्घाटन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाईजुको प्रमुख आतिथ्यमा कपडा बैंकको उद्घाटन भएको हो । कार्यक्रममा फ्युजन नेपालकी अध्यक्ष लक्ष्मी गौतम, नेपाल

आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा

२३ , साउन / काभ्रेपलान्चोक – बनेपा निर्देशक आदित्य बुढाथोकिको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश

गायिका प्रमिला पुनको तिज गीत ‘तिजै आयो’ सार्वजनिक

१७ , साउन – काभ्रेपलान्चोक गायिका प्रमिला पुनको सुमधुर स्वरमा रहेको तिज गीत ‘तिजै आयो’ सार्वजनिक भएको छ । गीतमा गायिका स्वयं प्रमिला पुनको नै शब्द र संगीत रहेको छ । कृष्ण पुनको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई प्रदिप कुमार रसाइलीले निर्देशन गरेका हुन् । गीतमा करिष्मा ढकालको साथमा प्रदिप कुमार रसाइलीको नृत्य रहेको

मातृभुमि हिरो २०१९ कमल ढकाललाई

१६ , काभ्रेपलान्चोक – बनेपा रोटरी क्लब अफ मातृभुमि बालुवाटरले सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट यूवा संचारकर्मी, लेखक कमल ढकाललाई सम्मान गरेको छ । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका

नमुना ट्रायल सेन्टरको साथमा जयश्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक १५ , साउनमा / बनेपा – काभ्रेको बनेपा नगरपालिका पुरानो तरकारी बजार पछाडि पट्टी वडा नं ७ मा रहेको काभ्रे जिल्लामा २० वर्षदेखि सञ्चालित हुँदै आएको जयश्री कृष्ण मोटर ड्राइभिङ्ग सेन्टर एक प्रतिष्ठित एवम् स्थापित ड्राइभिङ्ग सेन्टर हो । हाल अझै बढी नयाँ, परिष्किृत तथा सुव्यवस्थित रुपमा जयश्री कृष्ण मोटर ड्राइभिङ्ग

मिश्रा काफ्लेको ‘च्यान्टी मोरि’ बजारमा

१३ , साउन / काभ्रेपलान्चोक – बनेपा नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै मिश्रा काफ्लेको ‘च्यान्टी मोरि’ बजारमा आएको छ । मिश्रा काफ्ले र राम घिमिरेको स्वरमा रहेको उक्त गीत मिलन फिल्मस प्रा लिको प्रस्तुतिमा मिश्रा काफ्ले र सुनिता केसिको लोक दोहोरी गीति एल्बम ‘च्यान्टी मोरि’ बजरामा आएको हो । गितमा लय तथा शब्द