Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

काभ्रेमा गठन भयो मोबाइल व्यवसायीहरुको संघ

बनेपा- मोबाइल व्यापारीहरुको हक हितको लागि मोबाइल व्यवसायीहरुको संघ गठन भएको छ ।  काभ्रेका मोबाइल व्यवसायीहरु एक जुट भएर संगठित भएका छन् । लामो समयदेखि मोबाइलको व्यवसायमा लागेका व्यवसायीहरुले काभ्रे मोबाइल व्यवसायी संघ गठन गरेका हुन् । मोबाइल व्यवसायीहरुको हकहित र स्वच्छरुपमा व्यवसाय प्रवर्द्धनका लागि संघ गठन गरिएको मोबाइल व्यावसायि संघका सदस्य दिपेन्द्र श्रेष्ठले राम्रो

मिस तामाङ वर्ल्ड २०२१ को घोषणा

तामाङ समुदायको मौलिक पहिचान, जातियता र साँस्कृतिक गरिमाको जगेर्ना, सम्बद्र्धन र प्रवद्र्धनका साथै नयाँ पुस्ताका तामाङ युवतीहरुमा यसको महत्वका बारे प्रकाश पार्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र समग्रमा उनीहरुको सशक्तिकरणमा योगदान पुर्‍याउने हेतुले विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रित रहेर मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ । कार्यक्रम

‘फेस अफ स्मार्ट किड्स २०२१’ को उपाधी आश्रुत्य र परिधीको हातमा

काठमाडौं — चैत्र ३१, २०७७। राजधानीमा सम्पन्न फेस अफ स्मार्ट किड्स २०२१ को उपाधी आश्रुत्य घिमिरे र परिधी पाण्डेले हात पार्न सफल भएका छन । आईतवार सम्पन्न उक्त प्रतियोगितामा घिमिरेले मुख्य उपाधी सहित मल्टिमिडिया च्वाईस तथा पाण्डेले मुख्य उपाधी सहित भ्यूवर्स च्वाइस,मल्टिमिडिया, बेष्ट ड्रेस, मिस टैलेन्ट, मस्ट ईन्टलिजेन्टको सब टाईटल समेत हात पार्न सफल भए

७० बर्षको चेम्बर ईतिहासमा उर्मिला श्रेष्ठ पहिलो महिला उपाध्यक्ष

काठमाडौँ — चैत्र २९, २०७७। बर्षको गर्विलो ईतिहास बोकेको नेपालको निजी क्षेत्रको जेठो संगठन नेपाल चेम्बर अफ कमर्शले पहिलो पटक महिलालाई उपाध्यक्षका रुपमा पाएको छ । शुक्रबार सम्पन्न चेम्बरको ७० औ साधारण सभाले उर्मिला श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेसंगै उनी चेम्बर संगठनको ईतिहासमै पहिलो पटक उपाध्यक्ष बन्न सफल भएकी हुन । यस अघि उनी चेम्बरको कार्य

सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

काठमाडौं – नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले कुराकानी गर्दै

खेलाडीको मनमा समाजसेवी रत्नकुश

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमका साथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको हो । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो । एक पुराना खेलाडिले आफुहरुले खेल्ने

“खोजि आवाजको” पहिलो बिजेता भए सुर्खेतका धिरेन्द्र र अछामकी पवित्रा

रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत

ऋण, धितो र ब्याज अनुदानको सदुपयोग गर्न महिला चेम्बरकी अध्यक्ष उर्मिलाको आग्रह 

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताउनुभएको छ । नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उहाँले सो कुरा बताउनुभएको हो । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुति दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी

टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस

चितवन – बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ जसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। नेपालमा टिकट्कले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता

सुखदुःखको साथी नेबिसंघ काभ्रे

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा घाँस काट्ने क्रममा सुख्खा पहिरो आई घाँस काटिरहेकि मैयाँ बजगाई बेपत्ता भएकि छन्। घाँस काट्नको लागि काक्रे बाट तिनघरेमा गएको र घाँस काट्दा काट्दै पहिरो आएर बेपत्ता भएको प्रत्यक्ष दर्शिले बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहभागितामा उक्त हरायकी महिलाको उद्धार कार्य जारी रहेकोे छ