Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

Uncategorized

हामीले देशको लागि लड्यौ तर आज हाम्रो लागि लड्ने को ?

२०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र बेपत्ताहरुको पहिचाना गरेर गरेर आफन्तलाई जानकारी दिने सहमति भए पनि आठ वर्षपछि मात्रै २०७१ सालमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने आयोग गठन भएको थियो । सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्ता छानबिन आयोगमा ३

सबै जिल्लामा आफ्नो शाखा बिस्तार गर्दै मन्जुश्री असाहय संरक्षण केन्द्र

काभ्रेपलान्चोक – मन्जुश्री असाहय संरक्षण केन्द्रले ललितपुरमा शाखा खोलेको छ । गोदावरी नगरपालिका वडा नं. ३ टौखेलमा वडाअध्यक्ष राज घिमिरे , मन्जुश्री असहाय संरक्षण केन्द्र उपत्यका संयोजक मिना बस्नेत, प्रचार प्रसार संयोजक राजन थापा लगायत काठमाडौं केन्द्र का पदाधिकारीहरु, सामाजिक अभियन्ता गोपाल सुनुवार , विजय पाठक , उर्मिला प्रधान , पत्रकार राजन खरेलको उपस्थितिमा संस्थाका

आमाको पुन्य तिथिमा मानव सेवा घरमा सहयोग

  काभ्रेपलान्चोक – युवा नेता, समाजसेवी तथा पत्रकार रोहित दंगालले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र नगद हस्तान्तरण गरेर आफ्नो आमाको पुन्य तिथि मनाएका छन् । स्व. आमा गोमा दंगालको पुन्य तिथिको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा

आरजुलाई बालेनको जवाफ : सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस

काठमाडौं -प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सामाजिक सञ्जाल परिचालन गरेर चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेका छन् । निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य

कोभिड र भुकम्पको बेलामा रत्न कुश रंजितकारले गरेको साथ सहयोग हेरौं

काभ्रेपलान्चोक – अहिले बनेपा नगरपालिकामा भैरहेको स्थानीय तहको निर्वाचनमा बाहिरबाट हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदबारबीचको निर्वाचन भएजस्तो देखिएपनि खासमा हुने खाने र हुँदाखानीबीचको लडाई हो । हेपेर दवाएर भनिने छिपा अर्थात कमजोर बिरुद्ध बलियोको लडाई हो । सदियौदेखि आफूलाई शासक बनाएर अरुलाई शासन गर्ने वर्ग र श्रम बेचेर आफूलाई सफलताको शिखरमा पु¥याएको वर्गबीचको

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई

दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यशिमा मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् । पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको

चलचित्रकर्मी तथा गीतकार सुवेदी नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा नियुक्त

काठमाडौं- नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका

कांग्रेस केन्द्रीय सदस्य आचार्यले प्रस्तुत गरे पार्टीभित्र “रूपान्तरणको प्रस्ताव”

काभ्रेपलान्चोक  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र रूपान्तरणको प्रस्ताव पेश गरेका छन्। उनले ११ बुँदे अजेण्डा प्रस्तुत गर्दै रूपान्तरणको प्रस्ताव अघि सारेका हुन्। आचार्यले नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा व्यक्त मत र मतदानको स्पीड र स्पिरिटअनुसार पार्टीलाई गति दिन रूपान्तरणको प्रस्ताव अघि सारेका बताएका छन्। उनले अघि सारेको ११ बुँदे प्रस्तावमा अनलाइनबाट पार्टी सदस्यताका

रोयल भिल्ला रिसोर्टमा शनिवार सम्पन्न भयो न्यूज लाइन्स् मिडियाको छैठौ वार्षिकोत्सव

काठमाडौं । न्यूज लाइन्स् मिडिया प्रा. लि. को छैठौ वार्षिकोत्सव समारोह भव्यतापुर्वक सम्पन्न भएको छ । शनिवार शिवपुरी डाँडागाउँ स्थित रोयल भिल्ला रिसोर्टमा आयोजित ‘वार्षिकोत्सव एवं सम्मान’ कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको विशिष्ठ आतिथ्यतामाझ सम्पन्न भएको हो । सो अवसरमा