काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा गायिका मिलन अमात्यको स्वर रहेको छ । मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियो पनि बनेको छ । जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ । नमराज घिमिरेको छायाँकन रहेको
काभ्रे – बनेपा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर वि एण्ड सन्स र वडा नं १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न
साँगा – बनेपा नगरपालिका वडा नं १३ मा अवस्थित ग्रेसल्याण्ड आवासिय माविले विविध कार्यक्रमकासाथ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । प्याब्सन काभ्रेका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले समाज परिवर्तनका लागि आवश्यक शिक्षाको क्षेत्रमा निजी क्षेत्रका विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । श्रेष्ठले
अरबिन्द्र गौतम / काभ्रेपलान्चोक ६ , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ । चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली ( सन्तु उपाध्याय ) का सन्ततिहरु लाई समेटेर कुलपुजा
काभ्रेपलान्चोक – बनेपा साइमनको स्वरमा रहेको र्याप गीत ‘मोबाइल’ सार्वजनिक भएको छ । साइमनकै सङ्गीत र अष्टिनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विट, मिक्स/माष्टरिङ पिग इ प्रोडको रहेको गीतको भिडियोलाई राज पोखरेलले छायाँकन गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । अष्टिन तमाङको निर्देशन रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक
काठमाण्डौ – नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जानकारी
काभ्रेपलान्चोक – बनेपा काठमाडौंको जोरपाटीमा जन्मनुभएको मोडल तथा नायक शेखर सुबेदी अभीनय गर्न मोडलिङ गर्ने , गायनमा र यात्रा गर्ने रुचाउने नायक तथा मोडल आज भोलि नै ब्यस्त हुनुहुन्छ । बच्चा बेला देखी नै अभीनयमा रूची राख्ने चर्चित मोडल तथा नायक शेखर सुबेदी नेपाली चलचीत्र “चि मुसी ची” बाट नेकेटिब रोलबाट नेपालि चलचित्रमा डेब्यु गर्नु
अरबिन्द्र गौतम / काभ्रेपलान्चोक २४ , कार्तिक / काभ्रेपलान्चोक – बनेपा नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली र छव पर्व पश्चात् लोक तथा दोहोरी गायक रामशरण आले मगर र भोजराज रखालले बारिको बनमारा बोलको गित बजारमा ल्याउनु भएको छ । गितमा स्वर भने रामशरण आले मगर,भोजराज रखाल र पार्वती कार्कीको रहेको छ ।
काभ्रेपलान्चोक – धुलिखेल नगरपालिका वडा न ३ नयाँबस्तिमा बुवा भक्त बहादुर मगर र आमा मनमाया मगरको कोख बाट जन्मनुभएकि चर्चित लोक तथा दोहोरी गायिका साबित्री राना मगर आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । छोटो समयमै निकै चर्चा बटुल्नु भएकि गायिका मगरले निकै षंघर्स र मेहनत बाट आज यहाँ सम्म आएको बताउनु भयो । प्रस्तुत
१९ , कार्तिक / काभ्रेपलाञ्चोक – भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव–२०७६ मूल समारोह समितिले कात्तिक २२ र २३ गते दुई दिने महोत्सव हुने जानकारी दिएको हो । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं। १ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क