Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

समाचार

सरकार भन्छ, एयर मार्सल राख्ने सहमती भएकै छैन (विज्ञप्ती सहित)

संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले एक विज्ञप्ती जारी गरी एयर मार्सल राख्ने सहमती नभएकाे बताएकाे छ । गत डिसेम्बर २१ देखी २२ सम्म नयाँ दिल्लीमा भएकाे हवाइ रुटका सम्बन्धमा भएको द्धिपक्षिय बार्तामा नेपालले भारतीय विमानमा एयर मार्सल राख्न सहमति दिएकाे भन्ने कुरा बाहिर अाएकाे थियाे । यसै अाधारमा सामािजक संजालहरूमा सरकारकाे व्यापक अालाेचना हुन थालेपछि अाज

जाँदा जाँदै उपेन्द्रकान्त अर्यालले गरे एसएसपीहरूकाे सरूवाः काठमाडाैँमा छवी जाेशी, खरेल र खनाल हेडक्वाटरमा

बुधवार राती नेपाल प्रहरीका एसएसपीहरूकाे सरूवा भएकाे छ। लामाे समयदेखी हुन नसकेकाे एसएसपीहरूकाे सरूवा गृहमन्त्री र प्रहरी महानिरिक्षककाे सहमतीका सरूवा भएकाे हाे । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छन् भने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् । प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्य

तनुजाको नशामा श्रीदेव

विन्धवासिनी म्यूजिकले हालसालै वजारमा ल्याएको तनुजा शर्माको शव्दमा तैयार भएको एल्वम नशामा नायक श्रीदेव भट्टराई र तनुजा शर्माले अन स्क्रिन रोमान्स गरेका छन् । राजु सिंहले संगीत भरेको गीत खाली थिए र म तिमि भर्न आयौ वोलको गीतलाई चर्चित गायक शिव परियारले स्वर दिएका छन् । उक्त गीतको भिडियोलाई बब्वु थापाले निर्देशन गरेका छन् भने

अछाम वहुमुखी क्याम्पसलाई करिव २ लाख आर्थिक सहयोग

अछाम, १२ माघ संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही

राप्रपा ७ नम्बर प्रदेश संयोजकमा पुष्करराज जोशी

बैतडी, १२ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी  नियुक्त हुनुभएको छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका जोशीले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्नुभएको थियो । सुरुमासुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका  जोशीकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

राप्रपा राष्ट्रिय अध्यक्षमा लाेहनी

माघ १२, २०७३ चक्रिय प्रणालीका आधारमा नेतृत्वको ब्यवस्था गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको कार्यभार आजबाट बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ । राप्रपा नेपालसँग गत मंसिर ६ गते एकीकरण गरेको तात्कालिन राप्रपाको नेतृत्वबीच भएको सहमतिका आधारमा दुई महिनापछि राष्ट्रिय अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता लोहनीले सम्हाल्न लाग्नु भएको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय

खाेचेँ थाप्दै मधेशी माेर्चा, चुनावमा कुरा मिलेन

प्रधानमन्त्री निवास वालुवाटारमा अाज भएकाे सरकार र मधेशी माेर्चाकाे वैठक विना निश्कर्ष टुगिंएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमै चुनावको मिति घोषणा गर्ने भनि राखेको प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्विकार गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार साँझ बसेको कांग्रेस र माओवादीसँगको बैठकमा मोर्चाले संशोधन प्रस्ताव पारित नभई चुनावको मिति घोषणा हुन नसक्ने अडान

एयर मार्सल प्रकरणः एमाले र विप्लप माअाेवादीकाे अाक्राेस

प्रमुख विपक्षी नेकपा एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्न दिए/नदिएकोबारे सरकारको औपचारिक धारणा माग गरेका छन् । नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुहरुको बैठकमा भारतलेले एयर मार्सलका लागि बास मागेको थियो । केहीले भने भारतलाई एयर मार्सल राख्न दिने अनुमति दिइसकेको दाबी गरेका छन् । एयर मार्सल

स्थानीय तहकाे प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य

अब स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्यरुपमा बनाउनुपर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिले स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमा निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयरमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था राख्ने सहमति जुटाएको छ । यस्तै जिल्ला समन्वय समितिमा पनि  अध्यक्ष र उपाध्यक्ष

३४ बालबालिकासहित स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७

स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७ जना एचआइभी सङ्क्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको छ । एचआइभी/एड्स तथा यौनरोग