Monday 6th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

तनुजाको नशामा श्रीदेव

Wednesday, January 25, 2017 National Power

विन्धवासिनी म्यूजिकले हालसालै वजारमा ल्याएको तनुजा शर्माको शव्दमा तैयार भएको एल्वम नशामा नायक श्रीदेव भट्टराई र तनुजा शर्माले अन स्क्रिन रोमान्स गरेका छन् ।

राजु सिंहले संगीत भरेको गीत खाली थिए र म तिमि भर्न आयौ वोलको गीतलाई चर्चित गायक शिव परियारले स्वर दिएका छन् ।


उक्त गीतको भिडियोलाई बब्वु थापाले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका थिए ।