Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

समाचार

अग्निपीडितलाई बेलायती सहयोग

तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो । बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट

हिउँ चितुवा संरक्षणका लागि वार्षिक रु पाँच करोड

सरकारले नेपालका हिमालमा पाइने हिउँ चितुवाको संरक्षणका लागि हिमालमा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि वार्षिक रु पाँच करोड खर्च गर्ने भएको छ । ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको आज उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेअनुसार तय भएको उक्त बजेटले पहिलो चरणमा नेपालमा हिमालयन रिसर्च सेन्टर

तेरियाले जितिन् झलक देखलाजाको यो सिजन

नेपाली तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी  तेरियाको औपचारिक जीतको घोषणा

नुवाकोट तनावग्रस्त, प्रहरीद्वारा रबरको गोली हान्यो

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली प्रहार भएको छ । झडपमा दुवैतर्फका गरी एक दर्जन बढी घाइते भएका छन् । शुक्रबारदेखि सदरमुकामकेन्द्रित आन्दोलनमा स्थानीयबासी र प्रहरीबीच जिविस नजिक  झडप भएको हो । आन्दोलनरत पक्षमाथि प्रहरीले झन्डै आधा दर्जन हवाइ फायर र

बुढालाई ६ नं प्रदेशको सयोजक तोकियो

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली अञ्चलका चर्चित युवा नेता धन बहादुर बुढा प्रदेश न ६ को प्रदेश प्रमुखमा मनोनीत हुनु भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको २ पटक केन्द्रिय अध्यक्ष समेत रहेका बुढा पार्टी भित्र र कर्णाली क्षेत्रका प्रभाबशाली युवा नेता पनि चिनिने गर्दछन् । पार्टीले पदाधिकारी मनोनयन गर्ने क्रममा धनबहादुर बुढालाई

केयु उपकुलपतिमा मकाजु

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजु नियुक्त हुने पक्का भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई नै उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी मन्त्रिपरिषद बैठकले यसलाई औपचारिकता दिनेछ । यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो

नयाँ शक्तिकाे झण्डा र चुनाव चिन्ह परिवर्तन

पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकबाट नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् । यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातोपृष्ठ भूमिमा एउटा तारा रहेको

५ सचिवको बढुवा

मन्त्रिपरिषदको बिहीबारको बैठकले न्याय सेवाका चार जना सहसचिवलाई विशिष्ठ श्रेणीको सचिव तहमा बढुवा गरेको छ । न्याय सेवा आयोगको सिफारिस अनुसार उनीहरुलाई बढुवा गरिएको हो । बढुवा हुनेमा सर्वोच्च अदालतका सह-रजिष्ट्रार नहकुल सुवेदी, नृपध्वज निरौला, कानुन मन्त्रालयका सहसचिव राजिव गौतम, राजन भट्टराई र किरण पौडेल छन् । सुवेदी न्याय परिषद सचिवमा पदस्थापन भएका छन् ।

नेपालका आफ्नै बुलेट

एउटा बुलेटलाई उद्योगीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । अहिलेसम्म नेपालमा भारतीय बुलेटहरुबाटै ग्यास आयात भइरहेको छ । अब नेपाली बुलेट भित्रिन सुरु भएकाले २०१७को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्नेछ । त्यसपछि ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त हुनेछ । ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५

खाडी मुलुकका नेपालीका लागि अर्को वर्षदेखि सञ्चय कोषमा बचतको सुविधा !

५ माघ, काठमाडौं । विदेशमा कार्यरत कामदारको प्रमुख समस्या हो, जत्ति कमाए पनि बचत नै नहुने । विदेशी भूमिमा गएर वर्षौं काम गर्दा पनि रकम सञ्चय नै नहुने समस्यालाई अब सरकारले एक वर्षभित्रै सम्बोधन गर्दैछ । कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउन अन्तिम कसरत गर्दैछ । सञ्चय कोषको भनाइलाई मान्ने हो