Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डप्रदान

Wednesday, November 13, 2024 National Power

काठमाडौं – छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ को बाँकीविधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको हो ।

“नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान”भन्ने नाराको साथकाठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमाआइतबार सम्पन्न समारोहमागीतकार तथापूर्वमन्त्रीएसपीकोइराला, कार्यक्रमप्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसादमल्ली, कार्यक्रम संयोजकमनोज थापालगायतले नगद १७हजार ६९६ रुपैयाँसहितगीतकार रिजाललाई सम्मानप्रदानगरिएको छ ।
अवार्ड कार्यक्रममा सगरमाथाकलापत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रुपैयाँनगदसहित सम्मानगरिएको थियो भने सगरमाथाकलापत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मिथापालाई सम्मानगरिएको थियो । यस्तै, सगरमाथाशिक्षा सेवा सम्मानबाट शिवथापा, समाजसेवा सम्मानबाट भगवानकार्की सम्मानितभएकाथिए । कलाकार रिनाथापामगरलाई पनि सगरमाथाकला सम्मानबाट सम्मानगरिएको थिया। जुरी संयोजकमावरिष्ठ गीतकार बद्री पाण्डे रहेकाथिएभने सदस्यहरुमाकलाकार यज्ञराजगिरी (राज टाइटर), साउण्ड मिक्सिर मनोज परियार रहेकाथिए ।अवार्डलाई ज्योतीविकास बैंक, महालक्ष्मीविकास बैंक, निर्मल बाटिका एकेडेमी, ओरेन्ज बल प्रालि, कर्मालय ह्यान्डीक्राप्ट र नेपाटपले प्रायोजन गरेको थियो । सगरमाथाम्युजिक अवार्डको पाँच संस्करण भब्य रुपमा सम्पन्नभइसकेको छ ।
सगरमाथाम्युजिक अवार्डमा ‘वीर नेपाली सेना’बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चलचित्र ‘ऐंचो पैंचो’को ‘काले केटाले’बाट आषिशअविरल चलचित्रगीत, ‘जुनमायाको पूजा गरेँ’बाट नारायण थापापपआधुनिकगायक, ‘सुनौलीबिहानी(२’ बाट सञ्जनाश्रेष्ठ पपआधुनिकगायिका, ‘हे बरैबाट’ तारा अधिकारी पपआधुनिकगीतकार, ‘एक चिम्टी सिन्दुर’बाट सरोज कोइराला, पपआधुनिक संगीतकार, ‘म हास्दा’बाट सागर खनाल, पपआधुनिकमोडल ‘दुःख ट¥या’ छैनबाट शिव सुुवेदी, लोक दोहोरी शब्द ‘त्यो मन रुन्छ रुन्न खै’बाट शम्भु कुँवर, लोक दोहोरी लय ‘घुमाउने घर’बाट पुष्प खड्का र ‘ठूली’बाट रजनी गुरुङ, लोक दोहोरी मोडल, ‘जिन्दगी त सँगै’बाट दीपकगिरी, म्युजिक भिडियो छायांकार ‘लमजुङको पानी रसिलो’बाट उमेश गुरुङ, म्युजिक भिडियो निर्देशक ‘जीवनको रेल’बाट वीरेन्द्र भाट विपिनम्युजिक भिडियो सम्पादकको अवार्ड प्राप्त गरेका छन् ।
समारोहमाकार्यक्रमसंयोजकमनोज थापाले स्वागतमन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गरेकाथिएभने प्रमुखअतिथिकोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मानगर्न पाउँदा सम्पूर्ण कलाजगतका साथै आफू पनि सम्मानितभएको महसुस गरेको सुनाए । कार्यक्रमका सभापतितथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैंककमा २५ जनाको टोलीसहितभव्यरूपमा सम्पन्न गरेको बताए ।