Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एक आपसमा मोरसाइकल ठोक्किदा,१ को मृत्यु,१ घाइते

Saturday, February 17, 2018 National Power

५ फागुन, काठमाण्डौ  – मोरसाइकलको बुढीगंगा गाउपालिका(३ हुलास वायर फ्याक्ट्री अगाडी गएराती दुईवटा सवारी साधन आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना भने गम्भीर घाइते भएका छन् । सुनसरी दुहवी नगरपालिका(५ का २६ वर्षिय बिकास भण्डारीको मृत्यु भएको हो । गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटना घाईते भएका दुहवी नगरपालिका(४ का २६ वर्षिय प्रज्ज्वल दाहालको भने विराट मेडिकल कलेलमा उपचार भइरहेको छ ।

गएराती सवा १० बजे भारतीय नम्बरको लहरी र बा १० च ८२१७ नम्बरको कार आपसमा ठोकिएका थिए । दुर्घटना पश्चात् फरार रहेका भारतीय सवारी साधनका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

 #ktmtraffic