Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दशैंको अवसरमा नेपाल प्रहरीले निः शुल्क वस सेवा संचालन गर्ने

Tuesday, October 16, 2018 National Power

काठमाण्डौ – नेपाल प्रहरीले विजया दशमी २०७५ को अवसरमा नागरिक सहजताको लागि असोज ३१, कात्तिक १ र २ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र निम्न ३ रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ। विशेष गरी दशैंको अवधिमा सार्वजानिक सवारी साधनहरु कम चल्ने भएकाले प्रहरीले सर्वसाधरण आवश्यकतालाई मध्यनजर गर्दै निः शुल्क सवारी साधन चलाउन लागेको हो ।