Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पनौती नगरपालिकामा सडक फराकिलोको नाम डोजर अप्रेटरको दादागिरी

Friday, September 14, 2018 National Power

काठमाडौं –  काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका खोपासी जाने बाटो रेस्म खेती अगाडी सडक फराकिलोको नाममा डोजर अप्रेटरको दादागिरी चलेको छ। डोजर सडक बिभागको रहेको छ।

डोजर अप्रेटरले आफू खुसी बाटोमा माटोको थुप्रै राखी दिने साना साना गाडी आवत जावतमा निकै समस्य साना गाडीहरु गएता पनि बीच बाटोमा नै बिग्रेने येस्तो अवस्थामा बिरामी बोकेको गाडी आउँदा के हुन्छ अनुगमन निकाय कहाँ गएको छ। पनौती नगरपालिकाले के हेरेर बस्दै छ।

स्थानीयहरु आक्रोशित भएका छन् पनौती नगरपालिकाले कुनै पनि कदम चालेको छैन ।