Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु प्रहार

दाङ-घोराही । जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ । गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो । विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने

महासङ्घद्वारा पत्रकार कुट्नेलाई पक्राउ गर्न प्रशासनलाई अल्टिमेटम

कैलाली-कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने

बाह्रबिसे पहिरोमा २८ जना बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन्

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् । २८ जना बेपत्ता भएका छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ

करणीपछि गर्भधारण गरेकी बालिकालाई गर्भपतन गर्न लगेका युवक पक्राउ

धादिङ-आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको

भक्तपुर घटना :सुतेकै ठाउँमा आमा-छोराको हत्यापछि आत्महत्या !

काठमाडौं –  भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा ५ बजे

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु, २ जना घाइते

काठमाडौं – रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश

चोरीको मुद्दामा पक्राउ परेका एक अभियुक्तद्वारा शौचालयमा झुण्डिएर आत्महत्या

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् । यहि भदौ महिनाको ५ दिन अघि चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् । धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान

नक्कली नागरिकताको आरोपमा उद्योगी पक्राउ

हेटौंडा -नागरिकता लिँदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका एक उद्योगी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) नागरिकता मुद्दामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा–५ गदोईस्थित उनको उद्योगबाट पक्राउ गरिएको

सहकारीको ५ करोड ६७ लाख ठगी, प्रवन्धक पक्राउ

काठमाडौं- काठमाडौंको न्यूरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उक्त सहकारीका पूर्वप्रबन्धकलाई पक्राउ गरेको छ । सहकारीको ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको भन्दै राजकाजी खड्गीलाई पक्राउ गरेको हो । खड्गी सोही सहकारीका पूर्ब प्रवन्धक हुन् । उनले ७ वर्ष काम गरेर गत जेठ मसान्तसम्म

अब निषेधाज्ञा हट्ने

काठमाडौं- कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । रोकथामका अन्य उपाय अपनाएर बढ्ने गरी निषेधाज्ञा जारी नगर्ने भएको हो । निषेधाज्ञा र लकडाउने भोकमरी र अन्य समस्या बढ्ने खतरालाई दृष्टिगत गरी निषेधाज्ञा जारी नगर्ने भएको हो । दशैं र तिहार नजिकिदै गर्दा झन् समस्या बढ्ने भएकाले रोकथामका लागि भौतिक