Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चोरीको मुद्दामा पक्राउ परेका एक अभियुक्तद्वारा शौचालयमा झुण्डिएर आत्महत्या

Friday, September 11, 2020 National Power

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् । यहि भदौ महिनाको ५ दिन अघि चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् ।

धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान ९ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालमा पुरयाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोािटीलाई जानकारी दिए ।