Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

कोरोना परीक्षणसम्बन्धी सबै सेवा निःशुल्क गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कोरोनाको परीक्षणलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै पीसीआर परीक्षणलाई निशुल्क गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा सो आदेश दिएको हो । न्यायाधीद्वयको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराउन समेत सरकारलाई

पूर्वमन्त्री आलम जोडिएको रौतहट हत्याकाण्डका अभियुक्त पक्राऊ, १६ जनालाई जिउँदै ईट्टाभट्टामा हालेको बयान

काठमाडौं- पहिलो संविधानसभा निर्वाचन ताका रौतहटमा भएको हत्याकाण्डका एकजना अभियुक्त पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ५५ वर्षीय बद्री सहनी हुन् । उनलाई नेपाल भारत सीमाको बौधीमाई नगरपालिका ७ बडकी बंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए । उनीमाथि तत्कालिन संविधानसभा

अपहरण अभियोगमा समातिए व्यवसायी डेबिड

काठमाडौ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ । श्रेष्ठले

बहिनीलाई बजार पठाएर दिदी बलात्कार १ आरोपित पक्राउ

राजविराज- बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका १ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो। पीडितका अनुसार घरमा कोही

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ । मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् । २६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार

सोधपुछ भइराख्दा दीपिका तीनपटक रोइन्ः अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’

एजेन्सी-शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ । एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ,

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

एजेन्सी -सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे । एनसीबीले दीपिका र

रणवीर सिंहको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’

एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह पनि उनीसँगै थिए

संयुक्त राष्ट्रसंघको महासभामा मध्यपूर्वका नेताद्वारा क्षेत्रीय सुरक्षाबारे चिन्ता व्यक्त

एजेन्सी – मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्वोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो दिन साउदी राजा सलमान विन अब्दुलाजीज अल साउदले बुधबार महासभामा गरेको पहिलो सम्वोधनमा चरमपन्थ, अराजक शक्ति र समूहका कारण यस क्षेत्रमा असुरक्षा बढेको बताए । कोभिड–१९ महामारीका कारण

अझै लगातार वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

काठमाडौं- देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा पुग्नसक्ने जनाएको छ । अर्को ६ घन्टा लगातार वर्षा हुने भन्दै बाढी सूचना केन्द्रले कतिपय क्षेत्रमा शतर्क रहन सूचना जारी गरेको छ । यसअधि आज विहान ९ देखि