Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

सुदूरपश्चिममा एक वर्षीया बालिकासहित चार संक्रमितको मृत्यु

धनगढी –  एक वर्षीया बालिकासहित सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ

निषेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौं – सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र

सावधानी तथा सतर्कता अपनाउनुहोस : राजदूत र्यान्डी बेरी

काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् ।’उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतमा फेला परे : नगरप्रमुख साह

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए । सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा

इलाका प्रहरी कार्यालय बनेपाको लागु औषध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

 काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपाको विशेष सहयोगमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सडक नाटक तथा लागू औसध सचेतना कार्यक्रम हिजो बनेपाको चार दोबाटोमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय बनेपाले यो भन्दा अगाडि पनि विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गरेको थियो । लागु औसध प्रयोग बाट पछिल्लो समयमा बालबालिका सम्बन्धि नराम्रो

बाँसको झाँङ्गमा एक युवा मृत फेला , हत्या गरेर फालिएको आशंका

काठमाडौं – मालुङ्ग साङ्गला ढलान सडकमा अवस्थीत बाँसको झाँङ्गमा एक युवक मृत भेटिएका छन । टोखा नगरपालिका वडा नं १ मा अवस्थीत मालुङ्ग साङ्गला ढलान सडकमा युवा मृत फेला परेको महानगरीय प्रहरी बृत महाराजगंजका प्रहरी निरिक्षक पुष्प थापाले बताए । मृत्यु हुनेमा मोरङ्ग बेलबारी स्थाही बसोबास गर्ने २५ बर्षीय युवक आशिष लिम्बु रहेको र अनुसन्धानको

प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने महानगरको चेतावनीपछि चितवनमा सुरक्षा व्यवस्था कडा

काठमाडौं- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष केपी शर्मा ओलीले शिल्यान्यास गर्ने विकास आयोजनाको कार्यक्रम विथोल्ने चेतावनी दिएपछि चितवनको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ । भरतपुर निर्माण भइरहेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदैछन् । भरतपुर महानगरपालिका–१० मा रहेको चार बिघा

आणविक हतियार प्रतिबन्ध लगाउन नेपालले पनि सहमति जनाएको सन्धि कार्यान्वयनमा

काठमाडौं – आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धि शुक्रबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ । सो कदम विश्वलाई सबैभन्दा घातक हतियारहरुबाट मुक्त गर्ने ऐतिहासिक कदमको रुपमा लिइएको छ । तर विश्वका आणविक हतियार भएका मुलुकहरुले भने यसको विरोध गरेका छन् । सन्धि कार्यान्वयनमा आएपछि अब आणविक हतियारको प्रयोग अनैतिक मात्र होइन्, गैर कानुनी पनि

ज्ञान बहादुर जिवित भेटिएपछि ज्ञान बहादुर जिवित भेटिएपछि उब्जिएका कानुनी प्रश्नहरु कानुनी प्रश्नहरु

काठमाण्डौ – २०७० साल कार्तिक १९ गते अपहरण गरी हत्या गरीएको भनिएका ओखलढुंगाको पलापु गाबिस–८ का ६० वर्षिय ज्ञान बहादुर माझी २०७१ साल बैशाख १ गते जिवितै घरमा आइपुगे । हत्या गरीएको भनिएका ज्ञान बहादुर घरमा आएपछि अन्य पाँच माझी बन्धुलाई नेपाल सरकार बादी भएर चलाइएको कर्तब्य ज्यान मुद्दामा अब के गर्ने भन्ने अन्योलता आई

महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं-महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् । प्रहरीका अनुसार मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक