काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस कोभिड-१९को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, करिब अढाई घण्टासम्म चलेको छलफलको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं
काठमाडौं- कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् । संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी,
एजेन्सी-महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ । अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन । धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर
एजेन्सी-सुशान्त सिंह राजपूतको निधनपछि रिया चक्रवर्ती थुप्रैको निशानामा परेकी छिन् । सोसल मिडियामा पनि रियाको विषयमा निकै नकारात्मक कमेन्ट गरिँदैछन् । यसैबीच दिग्गज अभिनेता शत्रुघ्न सिन्हाले सुशान्तका प्रशंसकलाई एउटा प्रश्न सोधेका छन् । शत्रुघ्न सिन्हाले भने, ‘म रियालाई चिन्दिनँ, तर यो थाहा छ कि उनी सुशान्तसँग नजिक थिइन् । यस्तो अवस्थामा सुशान्तका प्रशंसकबाट जान्न चाहन्छु
काठमाडौं – दिग्गज निर्देशक, नायक, निर्माता, लेखक तथा सङ्गीतका राकेश रोशनले सेप्टेम्बर ६ तारिखमा आफ्नो जन्मदिन मनाए । राकेश रोशनले फिल्मी करियरको सुरुवात सन् १९७० को फिल्म ‘घर घर की कहानी’ बाट गरेका थिए । तर के तपाईंलाई थाहा छ रु राकेश रोशन किन अमिताभ बच्चनसँग काम गर्दैनन् ? राकेश रोशन र अमिताभ सँगै काम
एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान
एजेन्सी-बलिउड अभिनेता अर्जुन कपुर कोरोनाद्वारा संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ । अर्जुन कपुर निखिल
एजेन्सी- सन् १९९१ मा रिलिज भएको फिल्म सडक त्यस्तो महान् फिल्म थिएन जसको सिक्वेल नै बनाइहाल्नु परोस्। आफ्नो जमानामा जादु चलाएका निर्देशक महेश भट्टको आत्मविश्वासले सडकको सिक्वेलमा कुनै नयाँ स्वाद पस्कन सकेन, न त दर्शकको मन नै जित्न सक्यो। उनले यसमा अघिल्लो फिल्मको सफलताको कसीलाई नै लाद्ने प्रयास गरे जुन दर्शकलाई बिल्कुलै पाच्य भएन। २१
आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने रु के असल, के खराब रु कुराले जीवनलाई श्रेष्ठ बनाउँछ रु के कुराले जीवन नष्ट गर्छ रु जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु
एजेन्सी- सुशान्त सिंह राजपुतको मृत्युको केसमा अनुसन्धानको क्रममा लागुऔषध नजिक आएपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हिरासतमा लिएको छ । शोविक र सैमुअलको एनसीबीले आमन्ने सामन्ने राखेर सोधपुछ गर्नेछ । शनिबाार बिहान एनसीबीको टोलीले रिया र सैमुअलको घरमा छापा मारेको थियो । दुवैजनालाई एकै समयमा एनसीबीले खोजी