एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि तस्वीर, भिडियो र समाचारहरु दिनहुँ आइरहेका छन् । सुशान्तको साथीहरुले उनलाई सम्झिरहेका छन् । उनीहरुले अरुलाई दोष लगाउदै आएका छन् । सुशान्तको साथीहरुको निशानामा स्टार किडहरु, आलिया भट्ट, वरुण भवन, रणबीर कपुर, सलमान खान पनि रहेका छन् । उनीहरुले स्टार किडको कारण सुशान्त प्रतिभाशाली हुनुको बाबजुद कामको
काठमाडौं- हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने हालैको एक अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ ।वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले लगातार विवाद भइरहन्छ उनीहरु लामो समयसम्म सम्बन्धमा रहने बताइएको छ । ब्राइट साइडले राम्रो सम्बन्धका लागि झगडा किन आवश्यक छ भनेर जानकारी दिएको
काठमाडौं – फिल्म उद्योगमा दुई दशकभन्दा बढी समय बिताएपछि सैफ अली खान अर्को वर्ष आफ्नो आत्मवृत्तान्तलाई दर्शकमाझ पस्कनेछन् । यसका लागि उनले हार्पर कलिन्ससँग सम्झौता गरेका छन् । उक्त आत्मवृत्तान्तमा उनको फिल्म र नीजि जीवनबारे जानकारी हुने बताइएको छ । सैफले पहिलो पटक आफ्नो नीजि जीवनबारे खुलासा यसमार्फत् गर्नेछन् । सैफले आफ्नो घर, परिवार, सफलता,
पोखरा- सरकारले भदौ १ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले १० वटा ठूला बस मर्मतसम्भार गरी तयारी अवस्थामा राखे । कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयार पार्दा उनले करिब ३५ लाख रूपैयाँ खर्च गरे । श्रेष्ठले पोखराबाट देशका विभिन्न सहरमा
एजेन्सी- बेलायती गायक एल्टन जोनकी पूर्व पत्नी रिनेटे ब्लाउयलले हनिमुनमा आत्महत्याको प्रयास गरेको खुलेको छ । सन् १९८४ मा यो जोडी हनिमुनमा रहँदा रिनेटेले आत्महत्याको प्रयास गरेकी हुन् । जोनले विवाहको तीन दिनमै यो सम्बन्धले काम नगर्ने र आफूले छाड्न चाहेको बताएका थिए । बीबीसीका अनुसार सन् १९८४ मा लन्डनको उच्च अदालतमा दर्ता गरिएको कानुनी
काठमाडौं – धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ । घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो
काठमाण्डौ – अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष
काठमाडौं – गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत “गए तिम्रा यादहरू” सार्वजनिक भएको छ । राज सागरको स्वर रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा एउटा मोटरसाईकल मिस्त्रीले मन पराएकी युवती (नर्स)लाई डक्टरले मन पराएपछि ती मिस्त्रीको छाट्पटी र प्रेमपीडा प्रस्तुत गरिएको छ । विश्व कीर्तिमानी गीतकार उपाध्यायको बियोगान्त यो गीतको भिडियोमा नयन
एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ । ‘सुपर फुड’ दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ
एजेन्सी – प्रायः मानिसहरु स्वस्थ हुनका लागि सलादसँगसँगै केही तरकारीहरु पनि काँचो खाने गर्छन् । काँचो सलाद र तरकारी स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । तर, केही फल वा तरकारी काँचो खाँदा नोक्सान पुग्नसक्छ । केही तरकारी काँचो खाँदा रोग पनि लाग्न सक्छ । यसका साथै केही तरकारीहरु काँचो खाँदा पचाउन पनि निकै मुश्किल पर्छ