काठमाडौं- मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए । १४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज,
एजेन्सी – अभिनेत्री कंगना रनोटको फिल्म ‘तेजस’ को सुर्टिङ हुने घोषणा भएको छ । यो वर्षको डिसेम्बरबाट सुर्टिङ सुरु हुने भएको छ । कंगना रनोट अभिनित ‘तेजस’ एक साहसी र निडर फाइटर पाइलटको कहानी हो । भारतीय वायु सेना २०१६मा महिलाको लडाकु भुमिकामा सहभागी हुने देशको पहिलो रक्षा थियो, यहि ऐतिहासिक घटनाबाट यो फिल्म प्रेरित
ऐजेन्सी – गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि
सन् १९९७ मा इराकका तत्कालिन राष्ट्रपति सद्दाम हुसेनले टिग्रिस नदी तीनपटक पौडेर पार गरे । त्यतिबेला ६० वर्ष पुगेका सद्दामको स्वास्थ्यबारे अफवाह फैलिएपछि शारीरिक रुपमा तन्दुरुस्त भएको प्रमाणित गर्न नदीमा पौडेर देखाएका थिए । उक्त दृश्य त्यहाँको टेलिभिजनले सार्वजनिक गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफू स्वस्थ भएको जानकारी दिन बेला बेलामा खेलकुदमा लागेको
काठमाडौं – नायिका रिया चक्रवर्तीको एक टिभी अन्तरवार्तापछि दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह कीर्तिले उनीमाथि निशाना साँधेकी छिन् । श्वेताले आफ्नो ट्वीटर अकाउन्टमार्फत् रियामाथि विभिन्न आरोप पनि लगाएकी छिन् । उनले भनेकी छिन्, ‘ मिडियामा आएर मेरो भाइको मृत्युपछि उसको पवित्र छविलाई खराब गर्न सक्ने यत्रो हिम्मत रु तिमीलाई के लाग्छ रु
काठमाडौं-सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर सजाय दिनुपर्छ ।’ नायिकाले बिहिबार इन्स्टाग्राम पोस्टमा भनिन्, ‘मलाई र मेरो परिवारलाई ज्यानको खतरा छ ।
काठमाडौं – वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बिहिबार बताएको छ । बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ
एजेन्सी – रुख बिरुवाको विशेष महत्व छ । यी कहिले घातक हुन सक्दैनन् भन्ने मान्यता छ। रुखले हामीलाई अक्सिजन दिन्छ । रुख मानिसको लागि वरदान हो । आयुर्वेदमा पनि रुखलाई औषधीको रुपमा मानिएको छ । रुखको जरा, पात, फुल, बोक्रा सबै औषधी हुन्छन् । हामीले रुखको जति व्याख्या गरेपनि कम हुन्छ । आज हामी एक
एजेन्सी- बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् । एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा
एजेन्सी- धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउडमा लोकप्रिय जोडीहरु मध्ये एकमा पर्छ । तर उनीहरुले विवाह गर्दा धर्मेन्द्र पहिल्यै विवाहित थिए । धर्मेन्द्रको पहिलो पत्नीको नाम प्रकाश कौर हो । धर्मेन्द्रका उनीतर्फबाट चार सन्तान छन् । सनी देओल, बाबी देओल र दुई छोरीहरु । धर्मेन्द्रले प्रकाश कौरसँग १९ वर्षको उमेरमा विवाह गरेका थिए । धर्मेन्द्रको