Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

विवादमा फसेर तनावमा छिन् कंगना ? भनिन्, ‘उल्झँदै गइरहेकी छु’

एजेन्सी-नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् । कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस

विवाहपछि अभिनेत्रीसँग ‘अफेयर’मा रहेर श्रीमतीलाई धोका दिएका बलिउड अभिनेता

एजेन्सी – बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए । आदित्य पंचोली आदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको सम्बन्ध पूजा बेदीसँग पनि रह्यो । पूजा र आदित्य एक अर्कासँग

ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेजः अदालतले भन्यो, ‘यो गम्भीर अपराध हो’

एजेन्सी-सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे

आफ्नो अफिसलाई यसकारण उजाड राख्नेछिन् कंगना, मर्मत नगर्ने

एजेन्सी – कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्नेछिन् र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्नेछिन् । बिएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो ।

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन

काठमाडौं -चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४

आज १०७ औं वीपी जयन्ती

काठमाडौं- आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ । नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा

‘वाई श्रेणी’ को सुरक्षा पाएकी कंगनाले भनिन्, ‘न डराउनेछु, न झुक्नेछु, गलतविरुद्ध आवाज उठाउनेछु’

एजेन्सी – कंगना रनौत मंडी (हिमाचल प्रदेश) बाट चंडीगढका लागि प्रस्थान गरिसकेकी छिन् । चंडीगढबाट उनी फ्लाइटमार्फत् मुम्बई पुग्नेछिन् । नायिकाले मुम्बईको तुलना पाकिस्तानको कब्जा रहेको कश्मीरसँग गरेकी थिइन्, जसका कारण विवाद निम्तिएको थियो । कंगना मुम्बईउ पुग्नेबित्तिकै शिवसेनासमेत अन्य थुप्रै पार्टीले विरोध गर्ने निश्चित भएको छ । केन्द्र सरकारले उनलाई वाई श्रेणीको सुरक्षा दिएको

रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड

एजेन्सी – अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका

सञ्जयले सुरु गरे फिल्मको सुटिङः नायकको रोगका कारण सेटमा कडा सुरक्षा, सबैको भयो कोरोना परीक्षण

एजेन्सी-अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ । स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष

कंगनाको अफिस पुग्यो बीएमसीको समूह, ट्वीटमा भनियो – तोडफोड हुनसक्छ

एजेन्सी – अभिनेत्री कंगना रनौतको मुम्बईको पाली हिलस्थित कार्यालयमा बीएमसीको एक समूह सोमबार पुगेको छ । कंगनाले ट्वीटमा भनिन्, ‘यो मुम्बईमा मणिकर्णिका फिल्म्ज्सको कार्यालय हो जुन मैले १५ वर्ष मिहिनेत गरेर कमाएको हुँ । मेरो जीवनमा एउटै सपना थियो कि जब म फिल्म निर्माता बनूँ तब मेरो आफ्नै कार्यालय होस् तर यस्तो लाग्छ कि मेरो