Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खेलकुद

म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

काठमाडौं –  फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका

कोरोनाको कारण तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि सर्‍यो

काठमाडौं – विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पनि कोरोना भाइरसले गर्दा पछि सरेको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा आयोजक हिमालय एक्सपीडीसन्सले १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको हो । यसअघि मे २९ मा हुँदै आएको म्याराथन यस वर्ष सेप्टेम्बरमा हुने भएको छ । आयोजकले सामाजिक संजाल फेसबुकमार्फत यस

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको मृत्यु

म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट सोमबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै

ओलम्पिक नसार्ने योजनामा जापान

काठमाडौं –  गत डिसेम्बरमा छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन ।यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र

मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

१८औं आरा १ रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो ।टाइब्रेकरमा पुलिसका भेला

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

कोरोनाको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले भीडभाडयुक्त ठाउँमा नजान र सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिए अनुरुप यो प्रतियोगिता पनि रोकिएको हो । नयाँ खेल तालिका भने कोरोना संक्रमणको अवस्था हेरेर पछि मात्रै सार्वजनिक गरिने ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।

चेल्सीको मैदानमा वायर्नको शानदार जित

काठमाडौं- सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ । लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि

काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए

काठमाडौं – साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि काठमाडौं उपत्यका नजिकै दुई क्षेत्र थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सूर्यचौर – शिवपुरी – नुवाकोट क्षेत्रमा एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो । यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म

रोट्रेक्ट क्लबले सम्पन्न गर्‍यो फुटसल प्रतियोगिता

९ , पुस / काभ्रेपलान्चोक – बनेपा रोट्रेक्ट क्लब अफ शिखलापुर र डबली मार्टको संयुक्त रूपमा ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबाल संघका संयोजक दावा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने प्रतियोगितामा जम्मा १६ क्लबको सहभागी रहेकोे थियो । पावर एफ.सी क्लबले प्रथम स्थान हासिल गरि नगद पचास

१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम

काठमाडौं -पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३