Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खेलकुद

आईपीएल : हैदरावादले दिल्लीलाई १५ रनले हरायो

काठमाडौं – सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २

आईपीएल : मुम्बईलाई ५ विकेटले हराउँदै चेन्नाईको शानदार सुरुवात

काठमाडौं-  आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९-२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र

ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि

काठमाडौं ।-जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट आफ्नो

ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड

काठमाडौं – म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । २९ वर्षीय ब्रुएनाले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताउँदै प्रशंसा गरे । ब्रएनाले भने, ‘उनले मलाई म हुन दिएका छन् ।’ अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु सम्मान भएको उनले बताए । उनले

बेल्जियमको शानदार जित, इंग्ल्याण्ड बराबरीमा रोकियो

काठमाडौं – युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को समूह २ को खेलमा बेल्जियमले शानदार जित हात पारेको छ । खेलमा अग्रता आइसल्याण्डले लिए पनि बेल्जियम ५-१ ले विजयी भयो । यसै समूहको अर्को खेलमा इंग्ल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ । ११औं मिनेटमा होमबर्ट फिडजोनसनले गोल गर्दै आइसल्याण्डलाई अग्रता दिलाएका थिए । तर त्यो

म्याच फिक्सिङमा सर्वोच्चको फैसला

काठमाडौं- सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले म्याच फिक्सिङ गरेको भए पनि उनीहरूलाई राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने फैसला गरेको छ । साथै अदालतले म्याच फिक्सिङ खेलमा पश्चातदर्शी कानुन निर्माण गरेर सजाय दिन नमिल्ने भनेको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठले २ असारमा गरेको फैसलामा ‘नेपालको संविधानले अनुसरण गरेको कानुनी

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

काठमाडौं – ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरेका छन् । सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले एक विकेट लिएका छन् । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट

सन्दीपले विकेट लिएको खेलमा सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित जमैका पराजित

काठमाडौं- सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ ।ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१

क्यानद्वारा मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान

काठमाडौं – नेपाल क्रिकेट संघ ( क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकसहित १० पदका लागि आवेदन आह्वान गरेको छ । अहिले नेपालको मुख्य प्रशिक्षकको पदक खाली छ । त्यसैले मुख्य प्रशिक्षक पदमा पदपूर्तीका लागि क्यानले बिहीवार सूचना सार्वजनिक गर्दै निवेदन दिन भनेको हो । यस्तै क्यानले क्रिकेट म्यानेजर, चिफ फाइनान्स अफिसर र जनरल म्यानेजरको

‘खेलकुद प्रशिक्षण सुरु गर्नुपर्छ

काठमाडौं – युरोपमा २०१९–२० को सिजनका बाँकी खेलहरु सकिसकेका छन् । च्याम्पियन्स लिग र युरोपा लिग पनि अन्तिम आठदेखि नकआउट फर्म्याटमा खेलाएर सम्पन्न भएको छ । अब यही सेप्टेम्बर दोस्रो सातादेखि इंग्ल्याण्ड र स्पेनको लिग फुटबल सुरु हुँदैछ । स्वास्थ्य नियम पालना गर्दै विनादर्शक यो सबै सम्भव भएको हो । यता नेपालमा भने अहिलेसम्म सम्पूर्ण