Sunday 12th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

Thursday, March 5, 2020 National Power

कोरोनाको सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले भीडभाडयुक्त ठाउँमा नजान र सभा सम्मेलन तथा खेल प्रतियोगिता स्थगित गर्न निर्देशन दिए अनुरुप यो प्रतियोगिता पनि रोकिएको हो ।

नयाँ खेल तालिका भने कोरोना संक्रमणको अवस्था हेरेर पछि मात्रै सार्वजनिक गरिने ईपीएलका प्रबन्ध निर्देशक अमिर अख्तरले जानकारी दिए ।