Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खेलकुद

५००० मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४:२० सकेन्डमा निर्धारित दूरी पार गरे । त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट

विलियम्सनले भने :आर्चरसित माफी माग्छु

काठमाडौं – न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले रंगभेदसम्बन्धी विवादलाई लिएर ईंग्ल्यान्डका बलर जोफ्रा आर्चरसित माफी माग्ने भएका छन् । दुई देशबीच माउन्ट माउन्गानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन आर्चरमाथि न्यूजिल्यान्डका एक समर्थकबाट रंगभेदी टिप्पणी भएको थियो । विलियम्सनले आर्चरले सोमबार राति ट्विटरमा लेख्नुभन्दा अगाडिसम्म यो घटनाका बारेमा आफू र आफ्ना टिमका साथीहरु कसैलाई थाहा

नेपाल अण्डर १९ एशिया कपका लागि छनोट

काठमाडौं – नेपाल एशिया कपका लागि छनोट भएको छ । एसीसी यु(१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको हो । आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६‍‍।१

पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

काठमाडौं – पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए ।

राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सुक्रबार राति भएको खेलमा दोस्रो बरियताका स्पेनिस नाडालले तेस्रो वरीयताका स्वीस खेलाडी रोजर फेडेररलाई ३–० को सोझो सेटमा हराए । नाडालले फेडेररमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका थिए । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेका छन् ।

त्रिन्दाजीको बयान :सम्बन्ध राख्न चाहन्थे तर, नेयमारले बलात्कार गर्‍यो

काठमाडौं – ब्रालियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाएकी महिलाले टेलिभिजनमा आएकी छन् र १५ मेमा पेरिसको होटलमा भएको भनिएको घटनाबारे बेलिबिस्तार लगाएका छन् । नाजिला त्रिन्दाजी ब्राजिलकै हुन् । उनले शुक्रबार नेयमारविरुद्ध साउ पाओलो प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । नेयमारले भने आरोप खण्डन गरेका छन् । साथै आफूलाई निर्दोष प्रमाणित गर्न हृवाट्सएपमा भएको

मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ । यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण

मैदानमा उत्रिँदै बंगलादेश

काठमाडौं – विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लण्डनमा आज बेलुकी नेपाली समयानुसार ६ बजेर १५ मिनेटमा बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हात पारेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा बलियो टिम दक्षिण

आर्मीले प्रदेश ३ लाई दियो ३१० रनको लक्ष्य

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल आर्मीले प्रदेश ३ लाई ३१० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे । उनी ७५ रनमा अविजित गरे । ४२ बलको

प्रिन्सिपल र कलाकार विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न

काठमाण्डौ – क्लव 40 ईन्टनेशनलको आयोजनामा कलाकार भर्सेज फेका काठमाण्डौ विच मैत्रिय फुटवल प्रतियोगीता सम्पन्न भएको छ । पेप्सीकोला फुटवल ग्राउण्डमा सम्पन्न प्रतियोगीतामा राष्ट्रिय स्तरका कलाकार तथा विभिन्न विद्यालयका प्रिन्सिपल विच सम्पन्न भएको थियो । प्रतियोगीतामा विभिन्न २० वटा विद्यालयका साथै फेका काठमाण्डौका अध्यक्ष नवराज भट्ट, खेल संयोजक शिक्षक आर डि भट्ट लगायतकाको सहभागीता रहेको