Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रधानमन्त्री महिला भलिबलको उपाधि भारतलाई

Thursday, March 2, 2017 National Power

नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।