Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रियल मड्रिडले एथ्लेटि बिल्बाओलाई हरायो

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाडौं – गर्दै लिग लिडर रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई पराजित गरि स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमाभएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
उत्तः खेलमा रियलले २५ औं मिनेटमा बिल्बाओलाई करिम बेन्जिमाले गोल गरि अग्रता लिएको थियो । ६५ औं मिनेटमा बिल्बाओ अडुरिजले गोल गरि बराबरी गरेका थिए । तर धेरैबेर टिक्न सकेन । ६८ औं मिनेटमा कासिमेरोले गोल गर्दै पुनः रियल मड्रिडलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले महत्वपूर्ण ३ अंक हात पारेको छ ।

जितसँगै मड्रिडको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६० अंक छ ।