Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न

काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को सफल समापनपछि आयोजक संस्थाले धन्यवाद तथा आभार कार्यक्रम आयोजना गरेको छ । शनिबार, काठमाडौंको सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा आयोजित उक्त कार्यक्रममा अवार्ड आयोजक समिति, सल्लाहकार मण्डल, तथा निर्णायक समितिका सदस्यहरू सहभागी थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति

१६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

काठमाण्डौ – छायाँछवि क्रियशनको आयोजनामानिरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपालीफिलमी अवार्ड प्रिज्माडि सिने अवार्ड को मनोनयन सार्वजनिकभएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनिकोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिचप्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामाअब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं –  १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा

कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

काठमाडौं — पछिल्लो समय नेपाली मोडलिङ र नृत्य क्षेत्रमा चर्चामा रहेकी २१ वर्षीया श्री स्वस्थानी तामाङ छोटो समयमा दर्शकको मन जित्न सफल भएकी छन्। सानैदेखि नृत्यप्रति रुचि राख्ने उनी १५ वर्षको उमेरदेखि नै काममा लागेकी हुन्। जेठी छोरीको रूपमा पारिवारिक जिम्मेवारी बोकेर अघि बढेकी उनले कमजोर आर्थिक अवस्थाका बीच पनि नछाडिएको संघर्ष आज प्रेरणा बनेको छ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ भव्यरुपमा सम्पन्न

काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका

रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

धुन्चे – लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अभिनेता नेपालले उक्त अवार्ड जितेका हुन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर

गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस’ पुनः प्रस्तुत

काठमाडौं — नेपाली शास्त्रीय संगीतका स्तम्भ स्वर्गीय गुरुदेव कामतको कालजयी रचना ‘ओठको मधुरस’ गायक कृष्ण भट्टराईले पुनः प्रस्तुत गरेका छन्। यो गीतमा शंकर अधिकारी घायलको शब्द रचना र गुरुदेव कामतको संगीत रहेको छ। भर्खरै सार्वजनिक गरिएको यो गीतले नेपाली संगीतप्रेमीहरूलाई पुरानो स्मृतिमा डुबाएको छ।​ गायक कृष्ण भट्टराईले गुरुदेव कामतको संगीतलाई सम्मान गर्दै यस गीतलाई नयाँ

पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै

काठमाडौ– नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार

शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

  काठमाडौं — नेपाली लोकसंगीतमा निरन्तर योगदान दिइरहेकी चर्चित गायिका शुष्मा शाही ठकुरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मकै बारी दर्याम दर्याम’ सार्वजनिक भएको छ। बिशाल सोनीसँग मिलेर युगल स्वर दिएकी शुष्मा शाही ठकुरीले यस गीतमार्फत गाउँघरको माटोको गन्ध, लोकसंस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्। गीतमा बिशाल सोनीकै शब्द रचना रहेको छ भने संगीतकार सन्दीप

१५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

काठमाडौं – विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ। अवार्ड समारोहमा राज सिग्देलले हृदयमा बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले