काठमाडौँ- कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ । केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा
काठमाडौं – चर्चित गायक नारायण थापाले मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । नारायण थापाकोे स्वर, संगीत, बिबि थापाको शब्द रहेको गीतको भिडियोमा लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको जीवन्त अभिनय रहेको छ । प्रेम लामाको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सुवाष प्रधानको निर्देशन रहेको छ ।
काठमाण्डौ – जितु र माण्डवीलाई रजत सम्मान, मणिराजलाई रंग पत्रकारिता पुरस्कारछायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा गर्दै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सुसम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो । १५ औं प्रिज्मा डि सिने अवार्डमा २०७९ सालका चलचित्रहरुबाट अवार्डेड गरिएको थियो
काठमाडौं – लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर
काठमाण्डौ – राष्ट्रिय संगीत कर्मी संघको नयाँ नेतृत्व चयन भएको छ । यहि बैशाख २८ र २९ मा सम्पन्न भएको संघको छैठौं केन्द्रिय महाधिवेशन तथा १८ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल, बरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्ष अमृत खाती,,उपाध्यक्ष मिलन श्रेष्ठ,
काठमाण्डौ – इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौं एकल गायन प्रतियोगिता सहभागी जनाउनको लागी पेरिस प्रसथान गरेका छन्। फ्रान्सको पेरिसमा आयोजना हुने नवौ इनास यूरोप सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष केसी फ्रान्स जाँदै
काठमाण्डौ – संचारकर्मी एबम् लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको सामाजिक विषयवस्तुमा बनेको चलचित्र सतीदेवी लाई साउन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा गरिने भएको छ । चलचित्रलचई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्ने भएका छन् । नारीप्रधान यस चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री मलिका महत अभिनय गरेकी छिन भने रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज
काठमाडौं–हिमालयन अन्तर्राष्ट्रिय अवार्ड –२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत
काठमाडौं-नेपालमा छायाङ्कन भइरहेको प्रभु देवाको प्रमुख अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा नेपाली निर्देशक जनकदीप पराजुलीले सह-निर्देशन गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पराजुलीले चार दिनदेखि पोखरामा चलिरहेको छायाङ्कनमा काम गरिरहेका छन्। छायाङ्कनको लागि प्रभु देवा भने नेपाल आएका छैनन्। उनका ‘बडी डबल’ले उनको सट्टामा काम गरिरहेका छन्। यसको छायाङ्कन धम्पुस
काठमाडौं- लेखक, साहित्यकार एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त देउडा गीतको