काठमाडौं – पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ । यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना । ढुंगाना मोडल तथा डाक्टर
काठमाण्डौ – जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा मगर जातीको कौडा नृत्यलाई देखाइएको छ । हर्क साउँदको शब्द रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाश सपुतको स्वर तथा संगीत सुवास भुसालको रहेको छ भने यसका कोरियोग्राफि शिशिर खातीले
कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना
काठमाण्डौ – परिवर्तन नेपाल र निशा संरक्षण कोषको छुट्टा छुट्टै बसेको बैठकले नेपाली चलचित्र क्षेत्र एवं नेपाली गीत संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना भएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार आगामी वैशाख १३ गते अनामनगर स्थित किम्ची सभाकक्षमा एक समारोहका बिच श्रष्टाहरुलाई
काठमाडौं । नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्यापर मेलो डी नेपाल आएका छन । उनी शुक्रबार अपरान्ह काठमाण्डौं आईपुगेका हुन । भारतको मुम्बईबाट एअर ईण्डिया हुँदै त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा उत्रिएका उनलाई एल एण्ड एन एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थ, राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझा र सिईओ डेभिल सिंह
काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
काठमाण्डौ– पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले विगत ७ वर्षदेखी निरन्तर रुपमा आयोजान हुँदै आएको सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड )–२०२४ को सम्पुर्ण तैयारी पुरा भएको आयोजक कार्यक्रम व्यवस्थापक समितिका प्रमुख सनम कठायतले बताएका छन् । विगत सात वर्ष देखी आयोजना हुदै आएको उक्त समारोहमा सदा झै यस वर्ष पनि अवार्डका
काठमाडौँ – दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गर्यो । कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता ठहरिए
काठमाण्डौ – नेपाल चलचित्र कलाकार सङ्घले चलचित्र सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र सङ्घका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन लगायतका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना सहित कलाकार सङ्घले सम्मान गरेको हो। सोही अवसरमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष वरिष्ठ कलाकार, लेखक एवं निर्देशक मोहन निरौलाको जन्मोत्सव समेत मनाइएको थियो ।
काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे । उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा