काठमाडौं – थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् । रामकुमार नेपालीको संगीत संयोजन तथा
काठमाडौं – नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान’ भन्ने मुल नाराकासाथ नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ को भव्य रुपमा सम्पन्न भएको छ । मन्त्री परिषद्का पूर्व अध्यक्ष एंव पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा
भारत – भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चन्डिगड स्थित टागोर थियटर सेक्टर १८ बि मा भव्यरुपमा सम्पन्न भएको भारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले जानकारी गराउनु भएको छ । प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको
काठमाडौ – मनोरन्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवालमा रहेर काम गर्दै आएको संस्था ‘महिलाको निम्ति महिला मञ्च’ नेपालले अब सांस्कृतिक अभियानको थालनी गरेको छ । मञ्चका अनुसार मनोरन्जन तथा सत्कार क्षेत्र भन्नाले डान्सबार, दोहोरी साँझ, क्याबिन रेष्टुरेन्ट, खाजा घर, स्पा/मसाज हुन् । यी ५ क्षेत्र रहेका समस्या, गतिविधी, सुनिदै आएका अफवाह र यर्थाथहरुलाई विषय बनाई
काठमाण्डौ – म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियोकी निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति गत शनिबार निर्विरोध चयन भएको छ । म्युजिक भिडियो निर्देशक समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ
काठमाण्डौ – परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले राजधानीमा संयुक्त रुपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरेको छ । परिवर्तन नेपालद्धारा स्थापित चेतन कार्की स्मृति पुरस्कार तथा निशा घिमिरे स्मृतिकोष द्धारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार क्रमश बरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, बरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु १५
काठमाण्डौ – नेपाल चलचित्र तथा कलाकार संघले आगामी असार १८ गते फान अवार्डको तेश्रो संस्करण गर्ने भएको छ । संघका महासचिव तथा अवार्ड समितिका संयोजक सविन श्रेष्ठद्धारा प्रकाशित विज्ञप्तिमा विगतमा देशमा उत्पन्न विभिन्न प्राकृतिक विपत्ति, कोरोना महामारि जस्ता विविध कारणले स्थगित हुदै आएको अवार्ड अव आगामि दिनहरुमा निरन्तर गर्दै जाने बताएका छन् । साथै सचिव
काठमाडौं- चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करणका लागि आवदेन दिएका गीत सङ्गीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणका
काठमाडौं – राजेन्द्र पुरीको सञ्योजनमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लुप्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका साथै अवार्ड सिरोमनि सहित रहेको कार्यक्रमका सञ्योजक राजेन्द्र पुरी हुन । काभ्रे सेवा समाजका अध्यक्ष गोबिन्द पन्तको सभापतित्व भएको कार्यक्रम विगत चार दशक देखि
काठमाडौं – नेपालमै अब अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध