Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल

Monday, May 13, 2024 National Power

काठमाण्डौ – राष्ट्रिय संगीत कर्मी संघको नयाँ नेतृत्व चयन भएको छ । यहि बैशाख २८ र २९ मा सम्पन्न भएको संघको छैठौं केन्द्रिय महाधिवेशन तथा १८ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल, बरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्ष अमृत खाती,,उपाध्यक्ष मिलन श्रेष्ठ, उपाध्यक्ष कुमार कार्की ,उपाध्यक्ष जीवन परियार, सास्कृत्क बिभाग संयोजक रमेश दुलाल (कागे),महासचिव बिबोद ढकाल, उप महासचिव मान बहादुर तामाङ र रबिन्द्र रिमाल, सचीव दिनेश डाँगि आशा लामा, सोभा थापा र रुपक परियार, सह सचिब स्मृति गौतम, कोषाध्यक्ष गोबिन्द गौतम, सह कोषाध्यक्ष सन्ध्या सानू, प्रवक्ता सबिन चौवान र सदस्यहरुमा,प्रतिमा अर्‍याल, निरुता खत्री, सुमि श्रेष्ठ, असोक सापकोटा, दिनेश भन्डारी, नवराज भट्टराई, सुजाता के.सी रुपेश पुडासैनी, नकुल गौतम चयन भएका छन् ।