Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न

काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास एवं जानकारी प्रदान गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ चलचित्रकर्मीहरुको सहभागीता रहेको थियो । साथै यस फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको

चलचित्र “चिट्ठी”ले पायो पिजी सर्टिफिकेट

काठमाडौं– एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको

कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पूनर्गठित समितिलाई बिहीवार संघले आधिकारिकता प्रदान गरेको छ । अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई संगठित गर्न र नेपाली चलचित्रलाई अन्तराष्ट्र्रिय बजारमा पहुच पुर्याई नेपाली चलचित्रको संरक्षण सम्बद्धन एवं पेशाकर्मीको उत्थान गर्ने उदेश्यले नेपाल चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष स्व. राम केशर बोकटीको कार्यकालमा

जनचेतना नेपालको चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी कार्यशाला सम्पन्न

काठमाण्डौ – नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको विशेष सहयोगमा जनचेतना नेपालले झापाको बुद्धशान्तिमा नेपाली चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी कार्यशाला २०८१ चलचित्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि राजनीतिज्ञ व्यक्तिहरूको उपस्थितिमा १५० युवाहरूको सहभागितामा सम्पन्न गरेको छ। कार्यक्रम जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको सभापतित्वमा सम्पन्न गरेको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री

नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा ‘जिन्दगी हो खेल जस्तै’ को भिडियो सार्वजनिक

काठमाण्डौ – सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ (महजाल) मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी शो The Voice of Nepal

नगद राशीसहित पत्रकार अधिकारी सम्मानित

काठमाडौं- वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि उहाँले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको हो । केसीले आफ्ना स्व।हजुरबुबा(हजुरमुमा तथा स्व।बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गर्नुभएको

छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

काठमाडौं-‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत

अभिनेत्रीहरुकाे अभिव्यक्ति प्रति संघकाे ध्यानाकर्षण

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाह प्रति कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघकाे ध्यानाकर्षण भएकाे छ। संघका अध्यक्ष मोहन निरौलाले बुधवार दिउँसो एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणमा आफ्नो

दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा ‘एल्महर्स्ट पार्क’को सरसफाइ‍‍‌

अमेरिका – न्यूयोर्कमा रहेको एल्महर्स्ट पार्कको सफाइ गरिएको छ। २२ जुन, २०२४ मा दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा न्युयोर्कका डेढ दर्जनभन्दा बढी नेपाली–अमेरिकन सॅघ संस्था मिलेर पार्कको सरसफाइ गरिएको हो। सरसफाइ कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। न्यूयोर्क क्वीन्सको ग्रयान्ड एभी र ५७ एभी. को बीचमा रहेको ६/२२ एकड जमिनमा फैलिएको पार्कको सफाइ