Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न

काठमाडौं – ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार तथा गायक शम्भु राई, प्राज्ञ डा. किराँत लगायतका गीतसंगीत क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

काठमाडौं – यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश

श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा चुडामणिलाई दीर्घसाधना सम्मान, कर्ण दास र संगीत प्रधान उत्कृष्ट गायक गायिका

काठमाडौं – श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैयाँसहित म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको । पाँच दशकभन्दा लामो समय गीतसंगीत, साहित्यमा जीवन समर्पण गरेवापत उहाँको योगदानको सम्मानमा म्यूजिक खबरले सम्मान अर्पण गरेको

र्‍याम्प मोडलिङमा उज्ज्वल सिवाकोटी

काठमाडौं- कला क्षेत्रको सानैदेखिको रुचिले यतिबेला मूर्तरूप पाएको छ उज्ज्वल सिवाकोटीको । अभियनमा सानैदेखि हरूक्क हुने उहाँ स्कुल कलेजका विभिन्न कार्यक्रममा भाग लिदै यो क्षेत्रमा होमिनुभएको हो । झापा स्थाई घर हुनुभएका सिवाकोटीले आफूलाई र्‍याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै आइरहनुभएको छ । विभिन्न फेशन शोमा उत्कृष्टता प्रदर्शन गर्नुभएका सिवाकोटीले म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गर्नुभएको

श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा देवकोटालाई दीर्घ साधना, विष्टलाई डायस्पोरा, राईलाई रजत, परियार र थापालाई दशकको सम्मान

काठमाडौं – श्रीकेश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा गीतकार चुडामणि देवकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ । आगामी जेठ २५ गते सम्पन्न हुन गइरहेको यस अवार्डमा कवि तथा गीतकार देवकोटालाई गीतसंगीत र साहित्य क्षेत्रमा पु¥याएको योगदानको सम्मानस्वरुप ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गर्न लागिएको हो

‘एलजी सिने सर्कल अवार्ड’को सातौं संस्करण सम्पन्न

काठमाडौं-सातौं संस्करणको ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एक विशेष समारोहबीच शुक्रबार अवार्डको सातौं संस्करण सम्पन्न भएको हो । समारोहमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ अर्पण गरिएको थियो । रोक्का र खड्कालाई जनही ५१ हजार रुपैयाँ र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान

एभरेष्ट इभेन्ट्सद्वारा आयोजित नन्दिनी अर्गानिक “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२३ तेस्रो संस्करणको उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठलाई

काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित नन्दिनी अर्गानिक “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२३ तेस्रो संस्करणको उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा उनीहरु ९३ प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त उपाधी जितेका हुन । त्यस्तै पुरुष र नारी गरि दुई भिन्न टाईटलका लागि भएको स्पर्धामा उस्तै अब्बल प्रस्तुती

सातौं संस्करणको एलजी सिने सर्कल अवार्डको तयारी पुरा, रोक्का र खड्कालाई दीर्घसाधना सम्मान

काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा नियमित रुपमा आयोजना हुँदै आएको ‘एलजी सिने सर्कल अवार्ड–२०८०’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ । आयोजक संस्थाले पर्दा पछाडि रहेर कार्य गर्ने प्राविधिकको सम्मानमा विगत सात वर्षदेखि यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । समारोहमा उत्कृष्ट पोस्टर, ट्रेलर, भीएफएक्स, स्टन्टआदि विधासहित विभिन्न २३

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारको पहिलो साता हुने

काठमाडौं –कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्

चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब

काठमाण्डौ- चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यामा चलचित्र पत्रकार संघले विविध कार्यक्रम आयोजना गर्दै चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत