Wednesday 22nd May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै

२५ चैत काठमाण्डौं  – राष्ट्रिय वक्स अफिसको आयोजनामा फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै । नेपाल चलचित्र विकास वोर्ड द्धारा मान्यता प्राप्त राष्ट्रिय वक्स अफिसले आज आर्मी क्लवमा भव्य रुपमा २५ बर्ष पुराना कलाकारहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

बैशाख २ पोखरामा कविता कन्सर्ट हुँदै

२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी  गते  पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ। पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा  टेवा पुर्‍याउँदै कवितालाई व्यवसायिक रुप दिने

विश्वका सुन्दरीको सूची नायिका प्रियंका चोपडा दोस्री स्थानमा

विश्वका सुन्दरी महिला सूचीको दोस्री स्थानमा बलिउड नायिका प्रियंका चोपडा परेकी छन् । हलिउड नायिका एमा वाटसन, एम्मा स्टोन, एन्जेलिना जोलीलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी छन् । बजनेट वेवसाइटले गरेको सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छन् भने, प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी

बैशाख १ मा फिल्म लभ लभ लभु रिलिज हुने

२० चैत, काठमाडौं  – आउँदो बैशाख १ मा फिल्म लभ लभ लभु रिलिजको लागी तयार मा रहेको छ । यो फिल्मीमा अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजले यसअघि भने वाल कलाकारको

“सेलिब्रेटी” सुमन गुरुङ

१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् । उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् । उनी भन्छिन् मैले

चलचित्र ‘पलाँस’ रिलिज हुँदै

१७ चैत काठमाडौं  – यहि चैत १८ गतेबाट चलचित्र ‘पलाँस’ रिलिज हुँदैछ । क्रिसा चौलागाईँको निर्माण चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका छन् । चौलागाइँले भनिन् “महिलाहरु कसरी बेचिन्छन् भन्ने मुख्य विषयमा रहेर एक जनाको वास्तविक कथा सुन्यौं र त्यसलाई नै चलचित्रमा उतारेका छौं । समाजमा अहिले सामान्यतः मुम्बइमा मात्रै नेपाली महिला बेचिरहेका छैनन्

सुदूरपश्चिका विभिन्न स्थानमा दुर्गामाण्डौ प्रदर्शनि

१५ चैत्र, डोटी –  सुदुरपश्चिममा हुने महिला हिंसाका विभिन्न पक्षलाई समेटेर डोटेली भाषामा निर्माण गरिएको लघु चलचित्र दुर्गामाण्डौ सुदुरपश्चिका विभिन्न स्थानमा प्रदर्शनी भईरहेको छ । कैलालीको लम्कीमा यहि चैत्र १९ गते एक कार्यक्रम आयोजना गरिनुका साथै दुर्गामाण्डौको प्रदर्शनि गरिने कार्यक्रम रहेको बताईएकोे छ । यस अघि चैत्र १० देखि १३ गते सम्म डोटीको वायलमा एक

घोडेजात्राको अवसरमा ‘हाइकु’कविता वाचन

१५ चैत, काठमाडौँ – घोडेजात्राको अवसरमा घोडाको विषयलाई समेटेर नेपालमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ । सोमबार नेपाल हाइकु केन्द्रबाट घोडेजात्राको अवसरमा पहिलो पटक ‘घोडा’ विषयमा आयोजना गरिएको कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गरेका थिए । उक्त कार्यक्रम ललितपुर र सातदोबाटोमा आयोजना गरिएको थियो । कार्यक्रममा घोडासम्बन्धी प्रसिद्ध साहित्यकार तथा हाइकुकारले

ए मेरो हजुर गीतले युट्युवमा किर्तिमानी भ्यूु पायो

१५ चैत, काठमाडौं – आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म ए मेरो हजुर गीतले युट्युवमा किर्तिमानी भ्यूु पाएको छ । फिल्मको कथा हरिहर अधिकारीको हो भने पटकथा लेखनमा हरिहरसँग सामिप्यराज तिमिल्सेनाले साझेदारीमा तयार गरेका हुन । कुनै पनि गीत रिलिजको भएको एक दिन नहुँदै वा २४ घण्टा नपुग्दै युट्युवमा गीतलाई ४ लाख पाँच हजार बढि

एक्सन फिल्म निर्भय सुखद ओपनिङ

१४ चैत्र, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन फिल्म निर्भयले सुखद ओपनिङ गरेका छ । निर्भयको ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने निर्माता देविप्रसाद पाण्डेले बताए । शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनको विजनेसबाट सन्तुष्ट प्राप्त गरेको निर्देशक मधुसुदन भट्टराईले बताए । निखिलको एक्शन अनि निडर हाउसवाईफ को