Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै

Friday, April 7, 2017 National Power

२५ चैत काठमाण्डौं  – राष्ट्रिय वक्स अफिसको आयोजनामा फिल्म फेयर एवार्ड क्यानाडा नोमिनेशन २०७२ आज हुदै ।

नेपाल चलचित्र विकास वोर्ड द्धारा मान्यता प्राप्त राष्ट्रिय वक्स अफिसले आज आर्मी क्लवमा भव्य रुपमा २५ बर्ष पुराना कलाकारहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।