Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

लुट–२ लाइ पीजी सर्टीफिकेट

बर्ष २०७३ को प्रतिच्छित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ । दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् । फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने

घायलको सर्ट मुभि :जङ्गल मा मंगल

बेश्या सजिलै भनिन्छ अनि सायद प्रयोग नि गरिन्छ अनि छोडेर हिडिन्छ तर उ किन बेश्या बनि कसैले नियाल्दैनन यहि कथा बुनिएको एक सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएकोछ जङ्गल मा मंगल् । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा माधव पण्डित ,उषा बस्नेत, नवराज उप्रेती , बाशु खरेल र सुबि साही को अभिनय र अग्रीम

सुन्दर पन्तका सुन्दर रचनाहरू (भिडियाे सहित) 

२३ माघ, काठमाडाैँ  – शिक्षाविद् सुन्दर पन्तद्वार रचित गीती एल्बम सुन्दर सपना सार्वजनिक भएकाे छ । गायक गायिकाहरू अञ्जु पन्त, तारावीर पाण्डे, सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, विजय थापा, पुष्पा गुरुङकाे स्वरमा सजिएका गीतमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी,कल्याण सिंहले संगीत भर्नुभएको छ । आधुनिक, लोकपप तथा राष्ट्रिय भावकाे विधामा तयार उक्त गीती एल्बमकाे

३ मंकिजले दर्शक तान्दै

गत शुक्रवारवाट प्रदर्शनमा आएको चलचित्र ३ मंकिजले उपत्यका लगाएत देशभरका थुप्रै सिनेमा घरहरुमा आफ्रनो पर्दशनीको सुरुवात संगै दर्शकको साथ पनि पाईरहेको छ । ज्याती फिल्मस्को व्यानरमा निर्माण भएको उक्त चलचित्रलाई भाईराम श्रेष्ठले निर्देशन गरेका हुन् भने जनकराज अधिकारीे चलचित्रकार छायांकार तथा कार्यकारी निर्माता समेत रहेका छन् । कमेडी वेसको चलचित्रमा रेशम फिलिलि, सरोज के.सी., दिलिप

गायक प्रकाश अाेझा पक्राउ, १० बर्षकाे जेल सजाय

माघ १४, काठमाडाै – केन्द्रिय अनुसन्धान व्युराेले गायक प्रकाश अाेझालाइ पक्राउ गरेकाे छ । काठमाडाैँकाे शंखमुलबाट नाबालिकालाइ याैन शाेषण गरेकाे अाराेप पक्राउ गरिएकाे व्युराेले जनाएकाे छ । नाबलिकालाइ याैन शाेषण गरी पैसा कमाउने उद्देश्यले भिडियाे बनाएकाे अाराेपमा उनलाइ यस अघिनै १० बर्षकाे सजाय सुनाइएकाे थियाे । अाेझालाइ अाजै काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराइएकाे छ ।

न्यौपानेको कति पिंडा वजारमा

पछिल्लो समय एल्वम तथा चलचित्रमा व्यस्त रहेका गायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेले कति पिंडा नाम राखेर एल्वम वजारमा लिएर आएका छन् ।  निकै मिठो र मर्म स्पर्शी रहेको गीतमा संगीत गायक तथा संगीतकार न्यौपानेकै रहेको छ भने रचना राज काफ्ले र मात्रिका पोखरेलको रहेको छ । यस गीतको म्यूजिक भिडियो छिट्टैनै वजारमा आउने न्यौपानेले वताएका

तनुजाको नशामा श्रीदेव

विन्धवासिनी म्यूजिकले हालसालै वजारमा ल्याएको तनुजा शर्माको शव्दमा तैयार भएको एल्वम नशामा नायक श्रीदेव भट्टराई र तनुजा शर्माले अन स्क्रिन रोमान्स गरेका छन् । राजु सिंहले संगीत भरेको गीत खाली थिए र म तिमि भर्न आयौ वोलको गीतलाई चर्चित गायक शिव परियारले स्वर दिएका छन् । उक्त गीतको भिडियोलाई बब्वु थापाले निर्देशन गरेका छन् भने

नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय र्निविरोध

हेटौडामा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिती सदस्य छनौट भएका

जुनकिरी निर्देशन गर्दै विशाल

नेपाली चलचित्रको बजार फेरी जगमगाएको बेलामा चलचित्रहरु पनिआशाका दिप बालेर धमाधम छायाँकन भइरहेका छन् । यसै क्रममा काभ्रेमा चलचित्र जुनकेरीको तिव्र गतिमा छायाँकन भभइरहेको भेटियो । चलचित्रमा पुराना कलाकार मोहन निरौला अभिनय गरिरहनु भएको थियो । केहि समयपछि विश्राम यो र नव निर्देशक एवं नायक विशाल विष्टसँग भलाकुसारी भयो । उनले यो चलचित्रको कथाको पोल

दोषीउपर कानुनी कारबाही गरी पाऊँ :दीपक -दिपा

माघ , २०७३ फिल्म ‘छक्का पञ्जा’ को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेको प्रारम्भिक छानविनमा देखिएपछि शुरु भएको बिबादका कारण चलचित्र युनिट अहिले औपचारिक रुपमै घटनाको छानबिन होस् भन्नेमा लागेको छ । धम्की दिनेमा आफ्नो नाम मुछेर सामाजिक सञ्जालदेखि केही समाचारमा समेत आएपछि फिल्मका निर्मातासमेत