Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

गुरुकुलका गुरुको यस्तो अन्तरवार्ता ! ( भिडियो अन्तरवार्ता सहित)

१८ बैशाख, काठमाडौँ – गुरुकुलका गुरु सुनिल पोखरेलको एउटा अन्तरवार्ता अहिले निकै नै चर्चामा रहेको छ । पत्रकार अर्जुन राजले नाट्य क्षेत्रका यी गुरुसंग उनको जीवनको अन्तरङग र उनको कार्यक्षेत्रको बारेमा बुझ्ने अभिप्रायले अन्तरवार्ता लिएका थिए । तर निकै अस्वभाविक रुपमा प्रस्तुत भएका यी गुरुले पत्रकारले सोधेका हरेक प्रश्नलाइ निकै असहज र असभ्य तरिकाले उत्तर

फूलमाया कार्की फाउण्डेशनद्धारा बृद्धाश्रमलाई आर्थिक सहयोग

१३ बैशाख, तनहुँ -मातातीर्थ औंसीको अवसर पारी गायक बिरही कार्कीले देवघाटमा रहेको ‘देवघाट समाज कल्याण केन्द्र ९वृद्धाश्रम०’ लाई आर्थिक सहयोग गरेका छन् । आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु। १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३

बलिवुडकर्मीको नेपाली गीत

१० बैशाख, काठमाडौँ – गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल  गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ ।

रमिक्षा, सम्पदा र सान्द्रालाई ‘लिटिल स्टार २०१७’को ताज

काठमार्डौं । ‘लिटिल स्टार २०१७’को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौ बिद्याकुन्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिग तर्फको उपाधि जितेका हुन् । शिर्ष विजेता तीन सबैलाई रुपिज स्कुलकी निर्देशक रुपिज सिंह र सिविल बैंकका सिइयो किसोर महर्जनले नगद रु १०,०००, ट्रफिका साथमा बिभिन्न

खड्ग गर्बुजा एकल लोकगायन हुँदै

लोकगायक खड्ग गर्बुजा आगामी बैशाख १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । आजबाट लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकहरुसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोक गायन गर्न लागेको बताएका हुन् । म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा

विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

७ वैशाख, काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । अभिमन्यु निरवीको यो कथामा सरोज ओलीले निर्देशित गरेको छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र विजय लामा कुलमानको भूमिका

गायक टार्जन लिम्बुको अर्को गितिसंग्रह सार्वजिनक (भिडियो सहित)

७ बेशाख, काठमाण्डौं  – गायक तथा गितकार टार्जन लिम्बुको आधुनिक गिति संग्रह ‘जर्नी’ सार्वजनिक भएबको छ । करिब २ साता अघि Songs Nepal बाट सार्वजिक भएको लिम्बुको यो तश्रो गिति संग्रह हो । यसमा उद्धव थापको एकल शब्द संगित रेहेको छ । यस अघि उनको ‘अधुरो सपना’ र ‘मधुरो सपना’ गरी २ गितिसंग्रह सार्वजनिक भइसकेको

०७३ सालमा नेपाली चलचित्र०७३ सालमा नेपाली चलचित्र

२०७२ सालमा नेपाली चलचित्र क्षेत्रले भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु प¥यो । यि सबै कुराले जन धनमा क्षतिमात्र पु¥याएन, मानसिक अवस्था पनि विकराल बन्यो । तर ०७३ साल भने केही सुखद रह्यो ०७२ को तुलनामा । म यस आलेखमा नेपाली चलचित्र सम्बन्धि गत वर्षका केही गतिविधिहरु उल्लेख गर्न गइरहेका छौं । ०७३ सालमा ९०

कथा लेखन प्रतियोगितामा एलिशा उत्कृष्ठ

२८ चैत, काठमाडौं – आउँदो बैशाख १ मा रिलिज हुने चलचित्र ‘लभ लभ लभ’ टिमले आफ्नो प्रेमकथालाई पठाएर प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा डेढ सय प्रेमकथा हरु मध्यमा ललितपुरकी एलिशा महर्जन कथा प्रथम भएर एक लाख जित हात पारेकी छन् । आइतबार कार्यक्रममा एलिशालाई चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले एक लाख अन्य कथाको तुलनामा

उत्कृष्ट प्रेमकथा लेख्ने एलिशालाई लभ लभ लभ ले दियो एक लाख पुरस्कार

बैशाख १ मा रिलिजको लागी तयार फिल्म लभ लभ लभको तर्फबाट एक महिना पहिले घोषणा गरिएको आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोसु कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । लभस्टोरी पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले एलिशाको हातमा एक लाख