Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

हटुवालको दर्द सार्वजनिक

जेष्ठ, काठमाडौं । गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक गरिएको छ । प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह दर्दलाई सार्वजनिक गरिएको हो । नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी दर्दलाई सार्वजनिक गरिएको हो । सनसाइन आवासीय विद्यालय भैरहवाका संस्थापक प्रिन्सिपल समेत रहेका ज्ञानदेव

चर्चित फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित

८ जेठ, काठमाडौँ – चर्चित  फेशन डिजाइनर काजल युरोपमा सम्मानित भएकी छिन l एन आर एन एबेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका चर्चित फेशनडिजाइनर काजल शर्मालाइ सम्मान गरेको हो l एन आर एन ए बेल्जियमका सस्थापक अधक्ष्यरबिन्द्र मान श्रेष्ठ, एन आर एन ए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एन आर एन ए एन

शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४

काठमाडौं , चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यस वर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एक चलचित्र पत्रकारलाई नगद ११ हजार १ सय ११ राशिसहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको हो । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय

अञ्जुले धोका दिए पछि खुव रोए श्रीदेव

माया पाउँछु भनेर आफ्नो प्रेमिकाको पछि लागेका श्रीदेवले धोका खाएपछि एकान्तमा वसेर खुव रोएका छन् न त त्यतिवेला उनको आसुँ पुछि दिने कोही आफन्त थिए न त साथीभाईहरुनै, पछाडीवाट कसैले कट भनेको आवाज आयो त्याहँ त शिव अधिकारीको स्वर, संगीत तथा शव्दमा तैयार भएको आधुनिक गीत कोईलीको जस्तो स्वरमा वोलको गीतको छायाँकन पो भैरहेको थियो

गुल्मिकी अनुले जितिन् नेशनल एक्टिङ कम्पिटिसन

जेठ ३, काठमाडौ – देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् । प्रतियोगितामा धनुषाका निस्चल कार्की

चलचित्र हेर्न थालियो

विगत नौं बर्ष यता नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक हेटौडामा आयोजना हुनेछ । सात बर्ष अगाडी डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकाससंगै

भदौको ३ गते अमेरिकामा खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड

काठमाडौँ – खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ l आयोजक सस्था मध्यका नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल द्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने उल्लेख छ । नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान

वल्र्ड व्युटि च्याम्पियनमा नेपाली फुर्दिकी

काठमाडौं । यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्र्ड व्युटि च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् । भोजपुरकी स्थायी घरभइ हाल काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । उनलाई प्रतियोगितामा इप्लनेट नेपालले पठाउन लागेको हो । ३५ भन्दाबढि देशका सौदर्य ब्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको

अनुपमा भइन् चौथो ‘स्कुल प्रिन्सेस नेपाल’२०१७

  काठमाडौं । ‘स्कुल प्रिन्सेस नेपाल–२०१७ ’ को ताज अनुपमा श्रेष्ठ  चुमेकी छन् । ३५ स्पर्धीलाई पछाडि पार्दै अनुपमाले उपाधि आफ्ना पोल्टामा पारेकी हुन् । सिद्धार्थ बनस्थली स्कुलमा कक्षा १०  मा अध्ययनरत अनुपमा उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्राबृत्ति र मोबाइल  साथै इन्टर नेसनल child  icon टर्की  मा भागलिन पाउने  पनि

ट्राफिक नियम सिकाउँदै कलाकारहरु

२२ बैशाख, काठमाडौँ  – ट्राफिक प्रहरी र कलाकारहरुले संयुक्त रुपमा ट्राफिक जनचेतना सम्बन्धि अभियान संचालन गरेका छन् । विहिबार राजधानीको रत्नपार्कमा नेपालकका प्रख्यात कलाकारहरुलाइ साथमा लिइ ट्राफिक प्रहरीले आम जनतालाइ ट्राफिक नियमको बारेमा जानकारी दिने प्रयास गरेको थियो । उक्त अभियानमा कलाकारिता क्षेत्र संग सम्बन्धित सबै जसो संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको बाक्लो सहभागीता रहेकोे थियो