Monday 13th May 2024

    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान    युवा व्यवसायी श्यामकुमार घिमिरे सम्मानित    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने

शिक्षा / स्वास्थ्य

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं : अर्याल

काठमाण्डौ –  गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ । उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ।’ पत्रकार ऋषि धमलाले गोविन्द केसीको अनशनको

कात्तिकेदेउरालि र भुम्लु गाउँपालिकमा पानीको चरम अभाब

९ साउन , काभ्रे /अरबिन्द्र गौतम – भुम्लु गाँउपालिका काभ्रेपलान्चोक र चौरिदेउराली गाउँपालिकामा पानीको चरम अभाब भएपछि अधिकाश भुकम्प पीडितहरुले अझै घर बनाउन सकेका छैनन ।अलि अलि भएका मुहान पनि भुकम्पका कारण सुकेपछी अधिकाश पीडितहरु अझैपनि टहरामा गुजारा गर्न बाध्य हुदै आएको बताउँछन। खानेपानीको लागि दिन बिताउनपर्दा उनीहरुले पुनर्निर्माणको कामलाई तिब्रता दिन नसकेका हुन ।

बुढ्यौलीमा जीवनसाथी : यौन होइन, न्यानो आडभरोसाका लागि

६ साउन,काठमाण्डौ – जब हामी बुढो हुन्छौं, हाम्रा इच्छा, आकंक्षा, चाहना, रुची, रहर, आशा सबै खुम्चदै जान्छ । अब यस्तो बन्छु, उस्तो गर्छु भन्ने हिम्मत पनि शिथिल हुँदै जान्छ । त्यो अवस्थामा हामी कामबाट अवकास लिइसकेका हुनेछौं । दिन कटाउने माध्याम हुँदैनन् । भलाकुसारी गर्नका लागि साथीभाई पनि हुँदैनन् । एक किसिमले पट्यारलाग्दो हुन्छ, हाम्रो

डा. केसीमाथिको धरपकड निन्दनीयः मसाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेको छ । उसले बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरेको छ । डा। केसीको जीवनरक्षा अहिलेको महत्त्वपूर्ण कार्य भए पनि न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले

दुई छोरी जन्माउनेलाई महानगरपालिकाले ६ हजार दिने !

३ साउन, बिराटनगर – बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छोरी जन्माएवापत पैसा पाउनका लागि

सेक्स, आडम्बर र सनक : कथा टर्कीका अदनान ओक्तारको

अदनान अख्तरको शान-सौकत र ऐस-आरमयुक्त जिन्दगी अब बद्लिएको छ । बलिउडका जासुसी एवं एक्सन सिनेमामा देखाइने डन जस्तै लाग्छ, अदनान अख्तर । तर उनको चिनारी धार्मिक अभियान्ताको रुपमा, लेखकको रुपमा छ । एकातिर उनी टेलिभिजनमा धार्मिक कार्यक्रम संचालन गर्छन् भने अर्कोतिर कामुक षोडासीको घेराबन्दीमा मस्ती गरिरहेका देखिन्छन् । सप्तरंगी जीवन व्यतित गरिरहेका अदनान पछिल्लो पटक

अस्पतालको टेण्डर रोकिँदा मर्कामा परेको गुनासो

३२ असार, बुटवल – बुटवलको लुम्बिनी अञ्चल अस्पतालको टेण्डर रोकिएपछि ऋण खोजेर टेण्डर भरेकाहरुले मर्कामा परेको गुनासो गरेका छन् । टेण्डर पीडितहरुले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूहरुमाथि अन्याय भएको गुनासो गरेका हुन् । बुटवलको लुम्बिनी अञ्चल अस्पतालको टेण्डरका लागि फारम भरेकाहरुले एकाएक टेण्डर रोकिनुमा आर्थिक चलखेल हुनसक्ने भन्दै यथाशिघ्र टेण्डर खोल्न माग गरेका गरेका

आमाबुबाको इच्छा, छोराछोरीलाई बोझ

आफ्नो बच्चालाई हरेक क्षेत्रमा अब्बल बन्न दबाब दिने आमाबुबाहरुले यस्तो सोचले कलिला बच्चाहरुलाई कति भार पर्छ भन्ने कुरा बुझ्नुपर्छ । हाम्रै समाजमा धेरै आमाबुबाले आफ्ना बच्चाहरुलाई पढाईको अतिक्ति अन्य क्षेत्रमा पनि अब्बल हुन दबाब दिने गर्छन् । त्यस्तै आजभोली टिभीमा बच्चाहरुसँग सम्बन्धित धेरै खालका रियालिटी शो आँउछन् । यसलाई लिएर पनि आमाबुबा आफ्नो बच्चाप्रति धेरै

अक्सर डाक्टरसँग यस्तो कुरा लुकाउँछन् बिरामी, जो हुनसक्छ हानिकारक

सामान्यतः चिकित्सकले कुनै उपचार सुरु गर्नुअघि बिमारीको स्वास्थ्य-इतिहास बुझ्न खोज्छन् । बिमारीलाई यसअघि के भएको थियो, कस्तो रोग लागेको थियो, त्यसको उपचार कसरी गरियो, के औषधी खुवाइयो आदि । यसबाट के थाहा हुन्छ भने, उनको रोगको जड के थियो ?त्यसको सही उपचार भयो वा भएन रु अब कसरी अगाडि बढ्न सकिन्छ ? त्यसैले यी कुराहरुले

बच्चाको सरसफाईः आवश्यक्ताभन्दा बढी भयो भने हुनसक्छ हानी

एक प्रसंगबाट कथा सुरु गरौं । एक बच्चा, जसलाई आमाबुबाले अति केयर गर्छन् । बच्चाले के खायो, के खाएन, के लगायो, के लगाएन, के गर्‍यो, के गरेन रु सबै कुरामा उनीहरु हरक्षण निगरानी गर्छन् । आफ्नो बच्चालाई उनीहरु चिसो खानेकुरा ख्वाउँदैनन् । निल्न वा चपाउन गाह्रो हुने खानेकुरा पनि दिदैनन् । शरीरमा थोरै पसिना आयो