Monday 13th May 2024

    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान    युवा व्यवसायी श्यामकुमार घिमिरे सम्मानित    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न

शिक्षा / स्वास्थ्य

आजाद विद्यालयमा चल्दैन राजनीति : प्रधानाध्यापक राम नारायण श्रेष्ठ

५ असोज ,काभ्रेपलान्चोक – उपत्यका बाट नजिकै रहेको काभ्रेपलान्चोक जिल्लाको बनेपामा अबस्थित आजाद माध्यमिक विद्यालय सन् २००७ सालमा स्थापना भएको विद्यालय हो । आजाद माध्यमिक विद्यालयलाई काभ्रे जिल्ला भरकै नमूना विद्यालय भन्दा फरक नपर्ला २०७२ सालमा आएको महाभुकम्पले विद्यालय लाई पुर्ण क्षेति गरायोको थियो भुकम्प पछि विद्यालयमा भवन नहुदा पठनपाठनमा निकै समस्य परेको शिक्षकहरु बताउछन्

कस्तो हुन्छ आत्महत्या गर्नुअघिको मनोविज्ञान ?

२५ भदौ, काठमाडौं – मानिसलाई सबैभन्दा बढी डर सम्भवतः मृत्युसँग हुन्छ । मृत्युबाट बच्न मानिस के गर्न तयार हुँदैन ? तर, कोही मानिस जीवनसँग यति धेरै विरक्त हुन्छन् कि उनीहरुले जानीजानी मृत्यु अंगाल्न पुग्छन् । उनीहरु बाँच्नुमा भन्दा मर्नुमा कल्याण देख्छन् । प्रेममा धोका पाएको व्यक्तिदेखि परीक्षामा फेल भएको विद्यार्थीसम्मले आत्महत्या रोजेको घटना हामीले धेरै

विद्यालय भत्किँदा पठनपाठनमा समस्या

अरबिन्द्र गौतम काठमाडौं काठमाडौं । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । वर्षातले विद्यालय भवनको छत पूर्णरूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरूपमा नष्ट भएको

भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा

१२ भदौ, काठमाडौं – सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन

विश्वविद्यालयहरु अनुसन्धानमा लाग्नुपर्छ : प्रधानमन्त्री ओली

१०  भदौ,  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंको बालुवाटटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभालाईसम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले पठनपाठनमात्र नभई अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् । ‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्दछ’ उनले भने, ‘त्यहाँ पठन पाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन

औषधीमार्फत् गरिने गर्भपतन र त्यसको जोखिम

गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । वाध्यता र असावधानी गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुन्छन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित

स्कुलको खानेपानी ट्यांकीमा विष, १६ विद्यार्थी बिरामी

२९ साउन विराटनगर – उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा दुई विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका दुई जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ

काभ्रेमा नगरपालिका र गाउँपालिकालाई प्राथमिक स्वास्थ सामाग्री वितरण

धुलिखेल /अरबिन्द्र गौतम – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा को प्रमुख अतिथिमा प्राथमिक स्वास्थ सामाग्री वितरण समारोह काभ्रेको धुलिखेलमा सप्पन्न भएको छ। प्राथमिक स्वास्थ्य सम्बन्धि विभिन्न सामानहरुको वितरण कार्यक्रममा अथिति को रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा बरिस्ठ हास्यकलाकार हरि बंश आचार्य नेपाल सरकारका अर्थ सचिव राजन खनाल प्रमुख जिल्ला अधिकारी

जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति सहित बनेपाको आजाद विद्यालय

अरबिन्द्र गौतम काभ्रे /बनेपा – तपाईका छोराछोरीले एसईई परिक्षा उत्र्तिण गरेर उच्च शिक्षाको लागि राम्रो कलेजको खोजीमा भौतारि रहेका त छैनन् । यदी भौतारि रहेका छन् भने त्यसको उत्तम विकल्पको रुपमा काभ्रेको बनेपामा रहेको आजाद उच्च माध्यामिक विद्यालय हुन सक्छ । प्ले गुप्रदेखि +2 तहसम्म अध्यापन हुने विद्यालयले विद्यार्थी तथा शिक्षाको विकासमा कुनै कसर राख्ने

बुधबार कंगारु एजुकेशन फेयर हुने

काठमाडौं – कंगारु एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ। साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित