Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कात्तिकेदेउरालि र भुम्लु गाउँपालिकमा पानीको चरम अभाब

Wednesday, July 25, 2018 National Power

९ साउन , काभ्रे /अरबिन्द्र गौतम – भुम्लु गाँउपालिका काभ्रेपलान्चोक र चौरिदेउराली गाउँपालिकामा पानीको चरम अभाब भएपछि अधिकाश भुकम्प पीडितहरुले अझै घर बनाउन सकेका छैनन ।अलि अलि भएका मुहान पनि भुकम्पका कारण सुकेपछी अधिकाश पीडितहरु अझैपनि टहरामा गुजारा गर्न बाध्य हुदै आएको बताउँछन। खानेपानीको लागि दिन बिताउनपर्दा उनीहरुले पुनर्निर्माणको कामलाई तिब्रता दिन नसकेका हुन । अधिकासले डिपिसी गरेका भएपनि पानी अभाव कै कारण पूरा गर्न सकेका छैनन । चौरिदेउराली गाउँपालिका कात्तिके देउराली , पाडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानीको ब्यबस्थापन गर्दैमा बित्ने गर्छ ।पानीको जोहो जर्दै उनिको दैनिकी जन्छ ।

एक बर्षभित्रमा सबैघरमा खानेपानी

चौरिदेउराली गाउँपालिकाले आव २०७५/०७६मा प्रत्येक नागरिकको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले एक बर्षभित्रमा प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने गरि कार्यक्रम गर्न लागेको बताए । चौरी देउरालीको पहिलो प्राथमिकता नै खानेपानी रहेको बताए ।