Monday 13th May 2024

    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान    युवा व्यवसायी श्यामकुमार घिमिरे सम्मानित    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने

शिक्षा / स्वास्थ्य

भुम्लु पर्यटन मेला , दोलालघाट महोत्सवको आकर्षणहरु

१५ , चैत / काभ्रेपलान्चोक – बनेपा

भुम्लु बृहत् पर्यटन मेला २०७५ , दोलालघाट महोत्सव – ३ हुँदै

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक १२ , चैत / बनेपा – काभ्रेको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला २०७६ ,दोलालघाट महोत्सव ३ हुने भएको छ । स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला हुन लागेको सोमबार बनेपामा पत्रकार सम्मेलन गरी जानकारी दिईएका छन। चैत २६ देखी ०७६ बैशाख ४ गतेसम्म कार्यक्रम हुनेछ । महोत्सव मुख्यत

मदरल्याण्डको अभिभावकलाई अभिमुखिकरण

१० , चैत / काभ्रेपलान्चोक – बनेपा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक ठानी मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न गरेको छ । सुर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रम चैत्र ९ गते सम्पन्न गरेको छ । पहिलो चरणमा खुशिका रहस्यहरुद्वारा शान्त मन

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

नुवाकोट – मिलाप फाउण्डेसनले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारा सहित सामाजिक अभियान सुरु गरेको मिलाप फाउण्डेसनले शुक्रबार नुवाकोट, विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं.

भट्टा धुवाँको कारण पाँचखालका किसान आन्दोलनमा

काभ्रे – पाँचखाल नगरपालिकाका किसानहरु स्थानीय इँटाभट्टा र प्लाइउड उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनअन्तर्गत उनीहरुले आज धुलिखेलको सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । पाँचखाल नगरपालिकामा संचालनमा रहेको ७ इटा भट्टा र एक प्लाई उद्योगबाट फालिएको कार्बनको कारण किसानहरुको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेपछि आज किसानहरुले धुलिखेलमा तारकारी फालेर जनाएका हुन् । पाँचखालमा

धुलिखेल ‘खरायोको मासुका लागि हब’ बन्दै, खरायोको मासु सबैभन्दा स्वस्थकर

  काभ्रे – अन्य मासुको तुलनामा स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिएको खरायोको मासुप्रति उपभोक्ताको रुचि बढिरहेको छ । उपभोक्ताको रुचि बढेपनि खरायोको मासुको फाइदाका बारेमा पर्याप्त जानकारी नभएकाले खरायोको मासुको खपत वजारमा न्यून रहेको छ । उपभोक्ताको निम्ति स्वस्थ र स्थानीयस्तरमा उत्पादित खरायोको मासुको प्रवद्र्धन गर्ने उद्देश्यले द हिमालयन ¥याविट फार्म सक्रिय हुँदै आएको छ

काभ्रेमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

  १० ,मंसिर / काभ्रे – आज विहान १० बजे १०काभ्रेको नमोवुद्ध नगरपालिकाको श्रीराम वस्ती बुचाकोटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खार्पाचोकबाट आइरहेको बा। ३ ख। २५४१ नम्बरको बसमा को २८ प१३१४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दिपक थापामगरको मृत्यु भएको हो । सुनसरी जिल्ला हाँसपस भन्ने ठाउँमा

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवासी नेपाली एकता मन्च ईजरायल द्वारा सहयोग हस्तान्तरण

२,मंसिर /  काभ्रे –  गोर्खा जिल्ला श्रीनाथकोट उपल्लो गोहोरे रातमाटे स्थाई बसोबास गर्ने श्री बुद्धि बहादुर ढकाल रोजगारको सिलसिलामा मलेसियामा मेसिनमा परी दुवै खुट्टा गुमाएका थीए । चहराईरहेका घाउहरुमा मलमपट्टी लगाउन तथा कृतिम खुट्टा लगाउन सानोसह्योग स्वरूप प्रवासी नेपाली एकता मञ्च ईजरायल महिला बिभाग द्वारा आयोजना गरीएको शुभ दिपावाली शुभकामना आदानप्रदान २०७५ साथै ऎतिहासिक स्थल

महिलाहरूको पाठेघर सम्बन्धि VIA परीक्षण शिविर कार्यक्रम सुरु

  ३० कार्तिक ,बनेपा / अरबिन्द्र गौतम –  बनेपा नगरपालिका वडा नं ५ रविओपि स्थित गंगादेवी मा।वि।मा बनेपा नपा वडा नं ५, NNCRT अस्ट्रेलियन दुतावासको सहयोग र समन्वयमा २५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरूको पाठेघर सम्बन्धि  NNCRT शिविर कार्यक्रम संचालन गरियो । शिविर संचालनका अवसरमा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप(प्रमुख श्री रेखा सापकोटा

काभ्रे पनौतिको कुशादेवी विद्यालयमा ब्यबहारिक शिक्षाका कारणले बढदै विद्यार्थीको संख्या

१३, कार्तिक – काभ्रे पनौतिको कुशादेवी त्यही ठाउँलाई नामाकरण गरी वि . सं २०१६ सालबाट सुरु भयो, कुशादेवी स्कुल । त्यो स्कूल वि . सं २०२९ सालसम्म विद्यालय प्रावि नै भएर अघि बढ्यो । त्यो क्रमले २०३६ सालसम्म निरन्तरता पायो भने, २०३७ सालबाट कुशादेवी निमावि, माविमा फेरियो । स्कुल स्थापनाको १३ वर्ष प्रावि, ८ वर्ष