Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विश्लेषण

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको

दिनेशको निर्देशन रहेको घुम्न जाउँ धरान शहर गीतको भिडियो सार्वजनिक

काठमाण्डौ – चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोका निर्देशक दिनेश माङ्गमुले गरेका हुन । राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत

‘रेडियो आहा’ को तेस्रो वार्षिकोत्सव आयोजना हुने

काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ । विविध

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)को अन्तरक्रिय कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाली चलचित्र तथा गीत संगीतमा काम गर्ने कलाकार तथा प्राविधिकहरुले श्रमको उचित मूल्य पाउन नसकेको सम्बन्धित पक्षले जनाएका छन् । नेपाल चलचित्र तथा श्रमिक सँगठन (फावन)ले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन सोही प्रतिष्ठानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले श्रमको उपयुक्त मूल्य नपाएको बताएका हुन् । फावनको मानार्थ सदस्य

खप्तडमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। ‘दृष्यमा खप्तड, शृंखला –

एनआरएनए विवाद :शिवप्रसाद पौडेल (जापान)

शिवप्रसाद पौडेल (जापान) –गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा

पाँचौं पिम नेपाल फिल्म फेष्टिवल-2022 सम्पन्न, भुवनलाई दिर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक नायिका

काठमाण्डौ- पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई आर्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका

The artistic, creative thinking and study of the directors must be appraised!

Kathmandu – In the pages of history, half a century of film production in Nepal has been completed, it is also mature for its age. While crossing the age of half a century, this film sector has not been established as an industry even today or has not been allowed to be established. Some explanation

नेपाल सरकारद्धारा विभिन्न मानपदवी प्रदान, चलचित्र निर्देशक खरेल “जनसेवाश्री” द्धारा विभुषित

काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल सहित समाजका विभिन्न क्षेत्र उल्लेखनिय योगदान पुर्याएका सात सय २८ व्यक्तित्वहरुलाई नेपाल सरकारले विभिन्न मानपदवी प्रदान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र