Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बागमती एरियाको हरितालिका “तीज फेलोसिप कार्यक्रम” भव्यताका साथ सम्पन्न

Sunday, August 21, 2022 National Power

काभ्रेपलान्चोक –  “हाम्रो चाडपर्व कला सस्कृति संरक्षण एवं सम्बर्द्धन” कार्यक्रम अन्तर्गत बागमती गण्डकी र धवलागिरी क्षेत्रमा हरितालिका तीज फेलोसिप कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो। बागमती एरियाको हरितालिका “तीज फेलोसिप कार्यक्रम” पुर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालको प्रमुख आथित्य एवं निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मान बहादुर रोक्काको विषेश आथित्यतामा तथा क्याबिनेट पदाधिकारी र सदस्यहरुको भव्य उपस्थिति रहेको कार्यक्रमको सभापती महिला सशक्तिकरण डिपार्टमेन्ट चिफ विना थापाले स्वागत गर्नुभयको थियो भने तेसैगरी डिस्ट्रिक कोर्डिनेटर बिन्दु घिमिरेले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयोडिष्ट्रिक्ट चिफ एडभाइजर पार्वती खरेल पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभयको थियो भने उक्त कार्यक्रमामा कलाकार तथा विभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्यो हरुको समेत उपस्थिति रहेको थियो ।

लायन डिस्ट्रिक महिला सशक्तिकरण डिपार्टमेन चिफ बिना थापाको संयोजनमा सम्पन्न हरितालिका “तीज फेलोसिप कार्यक्रम” मा अवार्ड तथा सम्मान प्रदान समेत गरिएको थियो  कार्यक्रमामा कलाकार सिन्धु मल्ल,कलाकार मन्जु थापा तथा कार्यक्रम सम्पन्न गर्न खटिनु हुने एडिसनल क्याबिनेट ट्रेजरर मेनका लामा,पि आर ओ शान्ति केसी जोशी,पि आर ओ शारदा न्यौपाने,डिष्ट्रिक्ट चेयरपर्सन उसा कालाखेती मैनाली , डिस्ट्रिक चेयरपर्सन मेघा तिमल्सिना, रिजन चेयरपर्सन संगिता शर्मा,रिजन चेयरपर्सन सपनी लामा रायमाझी,रिजन चेयरपर्सन संगिता थापा केसी,जोन चेयरपर्सन बविता रोक्का,जोन चेयरपर्सन अनिता थापा विष्ट, जोन चेयरपर्सन ईस्वरी लामा याजाकी, जोन चेयरपर्सन कल्पना पौडेल,जोन चेयरपर्सन गिता बुढाथोकी,जोन चेयरपर्सन अम्विका प्याकुरेल,जोन चेयरपर्सन सरस्वती न्यौपाने बस्याल, एव लायन्स क्लबका अध्यक्षज्युहरु लागायत लायन्स क्लब अफ टेम्पल गणेश दितिय उपाध्यक्ष तृष्णा थापा साथै मिस नेपाल ईन्टरनेसनल न्यानसी खड्का लाई बिसेष सम्मान प्रदान गर्नुका साथै विविध मनोरन्जनात्मक कार्यक्रमहरू गरि स्वादिष्ट परिकारहरुको दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सबै लाई डिष्ट्रिक्ट कोअर्डिनेटर बिन्दु घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।