Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई 

Friday, June 23, 2023 National Power

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएको मेरो भ्वाइस युनिभर्समा २० वर्षिया काभ्रेली केटो हुमागाईको चर्चा निक्कै चुलिएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने हुमागाईले कुनै पनि संगितको कक्षा लिएका छैनन् ।

“तिमी आयौं, बहार आयो” श्रेया घाेषाल र न्ह्यु बज्राचार्यद्वारा  कम्पोजको गित गाएर टप १६ बाट टप १२ मा परेका छन् ।