Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

एजेन्सी – विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा अनुसार

बेरोजगार बने ३० हजार चलचित्रकर्मी

कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका हुन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग भर्खरै

निकै रोचक छ यी बलिउड सेलिब्रिटीको प्रेमकथा, कोहीले ७० वर्षमा त कोहीले ४९ वर्षमा गरे विवाह

एजेन्सी-बलिउड सेलिब्रिटीको प्रेमकथामा धेरैको रुची हुने गर्छ । उनीहरुले जे गरेपनि त्यो ‘टक अफ द टाउन’ भइहाल्छ । यहाँ हामी आज यस्ता सेलिब्रिटीको कुरा गर्दै छौं जसले उमेर घर्किएपछि विवाह गरेका छन् । १. नीना गुप्ताः ‘बधाई हो’ फिल्ममा बुढेसकालमा गर्भवती हुँदा उनी जति लजाउँछिन् वास्तविक जीवनमा निना गुप्ता त्योभन्दा ठ्याक्कै विपरित छिन् । ८०

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् । भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र

सोमा र सविनाको चेतनामुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्वजानिक

काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ। सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध

डीआरको गीतमा कार्टुन क्रुजका सरोज र आस्मा ‘छक्कै परे‘’ (भिडियोसहित)

काठमाडौं – विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको नयाँ गीत ‘छक्कै परे‘’ सार्वजनिक भएको छ । विष्णु भट्ट र बिना भट्टराईको स्वर, विष्णुकै सङ्गीत तथा मोहित मुनालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण विश्वकर्माको रेकर्डिङ तथा श्याम श्वेत रसाइलीको मिक्सिङरमाष्टिरिङ रहेको गीतको भिडियोमा डीआर म्युजिक क्रिएशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक –अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । यो

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले लियो नयाँ मोड !

एजेन्सी -सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले मंगलबार नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले पटनामा एफआईआर दर्ता गराएका  छन् । उक्त एफआइआर रिया चक्रवर्ती, उनकी आमा, पिता, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । सुशान्तका पिताले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएकी छिन् । के.के सिंहले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी

अमृत खाती आए खबरदारी गर्दै कालो मोसो लिएर

काठमाण्डौ – अहिले देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको छ। मौलिकताहरु मासिदै गैरहेको छ,चाडपर्व हरुमा बिकृती हरु देखा परिरहेका छन। साहित्य, कला, सस्कृती,रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन। यो सङ्गसङ्गै नेपाली गित सङ्गीत तथा लोक सङ्गीत पनि अछुतो रहन सकेको छैन। तिजका गितहरुमा रत्यौली गाइन्छ, दशै तिहारका गितमा पर्वका मर्म भुलेर ठ्ट्यौली गाइन्छ।सुन्न नसकिने गितहरु